सफल नेता कसरी बन्ने रु

जो सुकै व्यक्ति नेता बन्न सक्दैनन् । नेतृत्वमा हुनुपर्ने गुणलाई वकिसति गर्दै लगे मात्र असल नेता बन्न सकन्छि । सानै उमेर देखि नेतामा हुने गुण देखनि थाल्दछ तर यो यतकिो सुपरस्टार नेता हुन्छ भन्न सकिँदैन ।

केही व्यक्तहिरू यस धर्तमिा पूर्ण आत्मवश्विासका साथ गहन वचिार लएिर आउँछन्, ती व्यक्तहिरू नेता बनाउन सकन्छि ।

देश वकिास र समाज नर्मिाणमा नेताको ठूलो महत्व छ । नेतालाई राष्ट्रको पहलिो अंगको रूपमा लनिे गरन्छि । समाजको त्यति महत्वपूर्ण अंग नेतामा हुनुपर्ने गुणहरू समावेश गरएिको सफल नेता बन्ने तरकिा यस प्रकार छ ।

क० असाधारण नेतृत्व
सफल नेतामा हुनुपर्ने सबैभन्दा महत्वपूर्ण गुण हो ॅअसाधारण नेतृत्व ।’ महान् नेतृत्वमा कमजोरी नहुने भनेको होइन, तर महान् नेतृत्वलाई वकिसति बनाउनु भनेको साँचो रूपमा शक्तलिाई अघि बढाउनु हो ।

हरेक नेताले नेतृत्व गर्ने क्षमताको वकिास गरेर जतसिक्दो धेरै सफलता तथा अनेकौँ उपलब्धहिरूले भरएिको व्यक्तत्वि नर्मिाण गर्नुपर्दछ । यसो भएमा मात्र संगठनहरूमा परीवर्तन लेराउन सकन्छि ।

असाधारण नेतृत्व गर्न सफल नेतामात्र आफूले काम गरेको ठाउँमा आफ्नो उच्च व्यक्तत्वि वकिाश गर्न सक्दछ र यसैगरी, आफूसँग काम गर्ने नेतृत्वको व्यक्तत्विलाई वकिास गर्न पनि सहयोग पु्रयाउन सक्दछ । असाधारण नेतृत्व दनि सक्ने नेताले मात्र जुनसुकै संगठन संघसस्था, कार्यालय, औद्योगकि प्रतष्ठिान, सरकारी ऐजेन्सी, वद्यिालय वा महावद्यिालय ० मा भए पनि एउटा शसक्त र प्रभावशाली नेतृत्वको भूमकिा नर्विाह गर्न सक्दछ ।

हजिो आजका ठूला–ठूला आधुनकि कल कारखानाका काम सम्पन्न गर्नका लागि कार्यालय प्रमुखहरूले आफ्नो संगठनलाई स्थरिता र नरिन्तरता दनिका नम्तिि नेतृत्वको वकिास गर्नुपर्दछ तब मात्र असल र सफल नेता बन्न सहयोग पुग्दछ । असल र महान् नेतामा हुनुपर्ने एक महत्वपूर्ण गुण भनेको असाधारण नेतृत्व क्षमता पनि एक हो । सफल नेता बन्न असाधारण नेतृत्व गर्ने क्षमता हुनुपर्दछ ।

ख० नेता बनाउन सकन्छि
नेताहरू स्वत स्फूर्तरूपमा जन्मदैनन्, नेताहरू बनाउनु पर्दछ । जो सुकै व्यक्ति नेता बन्न सक्दैनन् । नेतृत्वमा हुनुपर्ने गुणलाई वकिसति गर्दै लगे मात्र असल नेता बन्न सकन्छि । सानै उमेर देखि नेतामा हुने गुण देखनि थाल्दछ तर यो यतकिो सुपरस्टार नेता हुन्छ भन्न सकिँदैन । केही व्यक्तहिरू यस धर्तमिा पूर्ण आत्मवश्विासका साथ गहन वचिार लएिर आउँछन्, ती व्यक्तहिरू नेता बनाउन सकन्छि ।

पहलिाका साधारण व्यक्तहिरू पनि पछि गएर ठूला र सफल नेता बन्न सक्दछन् । पहलिाका बदमासहरू पछि गएर ठूला नेता बनेको उदाहरण हामीसँग धेरै छ । साधारण व्यक्ति असाधारण नेताबन्न सक्दछ ।

प्रयास र अभ्यास गरेर नै जन्मजात क्षमताको घेराबाट अगाडी बढाएर शक्तशिाली नेता बनाउन सकन्छि । साधारण मानसिका पनि असल गुणहरू तँछाड मछाड गरेर देखनि सक्दछन् तसर्थ पनि सामान्य मानसिलाई पनि महान् नेता बनाउन सकन्छि भन्ने कुरामा कुनै शंका छैन ।

ग० असल नेतृत्वलाई महान् बनाउनुहोस्

असल नेतृत्वमा हुने महानतम् गुणलाई हामीले चनिेका हुदैनौँ । हामी आफुमा भएको गुण र प्रतभिामा नै समिति रहने गर्दछौँ । तर, हामीले आफूले तत्कालीन रूपमा गरेको भन्दा पनि ठूला र महान् काम गर्न सक्दछौँ भन्ने बुझ्नु पर्दछ ।

तसर्थ पनि हामीले हाम्रा असल नेताहरूलाई महान् बनाउने तरि पाइला चाल्नुपर्दछ । नेतृत्व वकिाससम्बन्धि चलाइने वभिन्नि कार्यक्रमले सीमति लक्ष्य र उदेश्य बोकेको हामी पाउँदछौँ, त्यसैले गर्दा हामी हाम्रा असल नेताहरूलाई महान् बनाउन असमर्थ भएका छौँ ।

अनुशासन र सक्नि सकिाउन सक्ने योग्योताले नै असल नेतृत्वलाई महान् बनाउँदछ । अनुशासन भनेको यस्तो चजि हो, जुन नैसर्गकि योग्यता भन्दा धेरै महत्वपूर्ण हुन्छ ।

सम्बन्धति कामसति समर्पति भएर गरनिे अभ्यासको माध्यमद्वारा अनुशासति कामसति समर्पति भएर गरनिे अभ्यासको माध्यमद्वारा अनुशासति भएर अगाडि हिँड्ने व्यक्ति नै नैसर्गकि योग्यता भएको व्यक्तभिन्दा माथि उठ्न सक्दछ ।

तसर्थ पनि असल नेतामा अनुशासन र सक्नि सकिाउन सक्ने योग्यता हुनु नतिान्त आवश्यकता छ । त्यसैले नै उनीहरूलाई महान् बनाउँदछ ।

धेरैजसो नेताले, राम्रो हुनु ठूलो कुरा हो, यही नै पर्याप्त उपलब्धि हो भन्ने सोच्दछन् । तर, उनीहरूमा सुपरस्टार बन्ने क्षमता छ, ठूलो उद्देश्य राख्नु पर्दछ भनेर काम सोच्दछन्, जसले गर्दा उनीहरू महान् नेता बन्न सक्दैनन् तसर्थ महान् नेता बन्न नेताहरूले आफुमा वद्यिमान गुणहरूको बढी भन्दा बढी उपयोग गर्नुपर्दछ । तबमात्र असल नेतालाई महान् बनाउन सकन्छि । असल नेतृत्वको सपि र योेग्यतालाई सुधार गरेर मात्र उसलाई महान् नेतृत्व बनाउन सकन्छि ।

घ० असल चरत्रिको वकिास
ॅमहान् नेतृत्वको पछाडि रहेका प्रत्येक वस्तुहरू चरत्रिबाट नै उत्पन्न हुने गर्दछन् ।’ –डेब अलरचि
असल तथा महान् नेतृत्वमा हुनुपर्ने एक प्रमुख गुणको रूपमा चरत्रिलाई लइिन्छ ।

असल चरत्रिको वकिास नै सफल नेता बन्ने तरकिा हो । चरत्रि राम्रो भएमा मात्र नेता आफ्ना कार्यकर्ता र जनसमुदाय माझ लोकप्रयि हुन सक्दछ ।

चरत्रिवान् नेताहरूले आफूद्वारा व्यक्ति गरएिका कुराहरूलाई वचिार पु्रयाउँदछन् र उनीहरूले आफ्नो बोलीको इज्जत गर्दछन् वा आफूले बोलेको कुरा पु्रयाउँदछन् ।

असल चरत्रि भएका नेताले कुनै पनि व्यक्तकिो व्यक्तगित आग्रहको पछि लागेर नर्णिय गर्दैनन्, उनीहरूले आफ्नो संगठन र पार्टीको हति हेरेका हुन्छन् । असल चरत्रि भएका नेताहरूलाई सबैले आदर गर्दछन् सम्मान भाव प्रकट गर्दछन् ।

चरत्रिवान् नेताहरू आफूसँग पनि सम्मानजनक रूपमा प्रस्तुत हुन्छन्, अरूसँग पनि राम्रो व्यवहार गर्दछन् । उनीहरूले बाहरिी मुस्कानद्वारा अरूलाई धोका दनिे काम गर्दैनन् । असल चरत्रिको वकिासले जुनसुकै नेतालाई पनि सफल र महान् बनाउँदछ ।

ङ० व्यक्तगित क्षमताको आवश्यकता
नेतृत्व वकिासको लागि आफ्नो व्यक्तगित क्षमताको नत्तिान्त आवश्यकता पर्दछ । मानसिका व्यक्तगित क्षमता वशिेषज्ञहरू जेन डाल्टन र पोल थाम्वसनले भनेका छन् “सबैभन्दा सफल अगुवा ९प्रमुख० हरूको व्यक्तत्वि चार अवस्थामा रहेर प्रगति गराउँदछन् ।

यनिीहरू मध्ये कुनै पनि अवस्थालाई छोड्न मल्दिैन । पहलिो अवस्था : त्यो समय हुन्छ, जब कुनै व्यक्तलिे सम्बन्धति व्यवसाय सक्नि सक्छ भन्ने कुरालाई प्रमाणति गर्दछ, तबमात्र केही वशिेषज्ञता सुदृढ गर्ने आधारको वकिास गर्न सक्छ ।

दोस्रो अवस्थामास् व्यक्तलिे केही तरकिा सक्निे वा जान्ने क्रमलाई नरिन्तरता दन्छि, अनि स्वतन्त्र योगदान दनिेखालको सहायोगी बन्छ ।

तेस्रो अवस्थामास् व्यक्तलिे अरूलाई सुझाव दनि थाल्छ, त्यसपछि अरूका व्यक्तत्वि र उसका तरकिाको जानकारीलाई वकिसति गर्न थाल्छ ।

चौथो अवस्थामास् उ संगठन वा संस्थाको द्रष्टा बन्न थाल्छ, जसले नयाँ तरकिाको दशिानर्दिेशन गर्छ अनि संगठनको नेतृत्व गर्छ ।”

व्यक्तगित क्षमता बढाउनका नम्तिि केही तरकिाहरू यहाँ प्रस्तुत गरएिको छ स्

कामको तरकिालाई बुझ्नुहोस् स्– कर्मचारी वा सहयोगीहरूले आफूमा रहेको कमी कमजोरीलाई लुकाउने प्रयास गर्छन् । त्यसलाई आफ्नो प्रयासद्वारा त्यसो गर्न नदनिुहोस । आफ्नो अज्ञानता र कमी कमजोरीलाई स्वीकार गर्ने वातावरण तयार गर्नुहोस् ।

राम्रो व्यवस्थापन गुण सक्निुहोस् स् जबसम्म आफ्ना मातहतमा रहेका व्यक्तलिाई आफ्नो वचिार बुझाउने कला सक्नि सकन्छि तब मात्र राम्रो व्यवस्थापन गुण जानन्छि ।

नयाँ कुराको खोजी गर्नुहोस् स् महान् नेताहरूले नयाँ–नयाँ कुराहरूको खोजी गरेका हुन्छन् ।

त्यसलाई प्रयोग गर्न पनि हचिकचिाउँदैनन् । अन्तमा, आदरणीय वश्विवासी पाठकहरू, सफलनेता बन्ने तरकिालाई यसरी परभिाषति गर्न सकन्छि ।

लेखक : मिलन आफन्त,अध्यक्ष, विश्व लेखक संगठन

Leave a Reply

Your email address will not be published. Required fields are marked *