विश्व चचिर्त साहित्यकार “म्याक्सिम गोर्की” र उहाँकाे “आमा” उपन्यास : मिलन आफन्त

म्याक्सिम  गोर्की  रुसका महान् विश्व चचिर्त साहित्यकार हुन् । उहाँकाे जन्म १४ माचर्, १८६८मा भएकाे थियाे भने उहाँकाे मृत्यु १४ जुन, १९३६ मा भएकाे थियाे । उहाँले नाटक, उपन्यास, कविता, कथा, लेख आदि सबै विधामा आफ्नाे कलम चलाउनु भएकाे थियाे । उनी धेरै नै गिरब परिवारमा जन्मे पनि उहाँमा जीवनकाे अगाध अनुभब थियाे । उनले कुनैपनि आैपचािरक शिक्षा लिएका थिएनन् । तर स्व–अध्ययन र जीवन प्रतिकाे यथाेचित ज्ञानले उनी विश्वका महान् साहित्यकार बने । रुसी क्रान्तिका एक सत्रिmय योद्धा, लेनिनका मित्र महान् साहित्यकार म्याक्सिम गाेकीर्ले आफ्नाे प्रतिभा द्वारा रुस लगायत विश्वभरीका मुक्तिगामी जनतालाइर् ब्युझाएका थिए ।

हामीले ‘आमा’ उपन्यासका बारेमा धेरै नै सुनेका छौं । ‘आमा’ उपन्यास गाेकीर्काे विश्व विख्यात उपन्यास हाे । यसै ‘आमा’ उपन्यासवाट गाेकीर् विश्व प्रसिद्ध बने त्यसाे त अरु पनि उहाँका उत्कृष्ट रचनाहरु नभएका हाेइनन् तर उहाँकाे ‘आमा’ उपन्यास विश्वकाे सवार्धिक विक्रि भएकाे, सवार्धिक रुचाइर्एकाे उपन्यासमा पर्दछ । वगर् संघर्ष र दमितहरुकाे यातनालाइर् यसमा अत्यन्तै कलात्मक रुपमा प्रस्तुत गिरएकाे छ । यस उपन्यासमा आमाकाे चिरत्रलाइर् अति नै ममतामयी, दृढ र उदात्त रुपमा उजागर गिरएकाे छ । वास्तबमा मजदुर वगर्काे कलात्मक यस्तो चित्रण विश्वका कुनैपनि साहित्यकारले गनर् सकेका छैनन् । तसथर्, ‘आमा’ उपन्यास अत्यन्तै महत्वपूर्ण, मामिर्क र पठन योग्य बनेकाे छ । मैले त यो उपन्यास अत्यन्तै गम्भिरतापूवर्क अध्ययन गरेकाे छु र हजुरहरुले पनि अध्ययन गनर्ृुहुन विनम्र अनुरोध गदर्छु,……………धन्यवाद ।

समालाेचक : युवा चिन्तक क. शिशिर श्रेष्ठ

(नारायण गिरीद्वारा सम्पादित लेख “आमा” – म्याक्सिम गाेकीर्काे विश्व प्रशिद्ध उपन्यास–काे सारसंक्षेपमा आधािरत)

समाजवादी शिक्षा प्रणाली : विद्याथीर्काे मागर् परिवार

“नेपालमा खान पाउने, रोजगारी पाउने, बस्न पाउने, स्वास्थ्य उपचार पाउने र शिक्षा निःशुल्क पाउने समाजवादी व्यावस्था चाहिन्छ, नेपालमा नेपाली विशेषताकाे समाजवाद अहिलेकाे निकास हाे । समाजवादका लागि सबै माआेवादी कम्युनिष्ट तथा प्रगतिशील देशभक्त शक्ति एक हुनु पर्दछ ।” – प्रवत्ता प्रकाण्ड (नेकपा)

समाजवादी समाजकाे लागि आवश्यक जनशक्ति उत्पादन गनर्े र समाजवादी सिद्धान्त अनुसार चल्ने शिक्षालाइर् समाजवादी शिक्षा प्रणाली भनिन्छ । सोभियत संघ, चिन सहित समाजवादी देशहरुले अवलम्बन गरेकाे शैक्षिक प्रणालीका कमजाेरीहरु हटाउने, त्यसका सकारात्मक पक्षहरु अवलम्बन गनर्े र नेपाली समाजकाे विशेषता अनुसार लागु गनर्े शैक्षिक प्रणाली नै समाजवादी शिक्षा प्रणली हाे । श्रम विभाजनले उत्पादन वृद्धि भयाे । एकातिर एउटा पक्षमा क्रियाशीलता बढायाे । तर त्यसकाे मुल्यमा अकार्ेतिर अरु सम्पूर्ण शािररीक र मानसिक क्षमताहरुकाे बलि चढाइयो । श्रम विभाजनले समाजलाइर् शहर र गाउँ (जनपथ र नगर) मा मात्र विभाजन गरेन, गाउँकाे बाैद्धिक बिकास र शहरकाे शािररीक विकासलाइर् अबरोध ग्रयाे ।

आजकाे उत्पादन प्रक्रिया सामुहिक हुन्छ तर स्वामित्व निजी हुन्छ । त्यसलाइर् सामुहिक स्वामित्वमा बदल्नु समाजवादकाे मुख्य कायर्भार हाे । त्याे विचार र कायर्भार लागु गनर्े गिर शिक्षा नीति निमार्ण हुनेछ । नेकपाका महासचिब विप्लब भन्नु हुन्छ, “बैज्ञानिक समाजवादले प्रथमत : राज्यसत्तालाइर् शाेषक वगर्काे हातवाट श्रमिक एवं बाैद्धिक वगर्काे हातमा सािरदिन्छ । सत्तामा पूँजिपति वगर्काे बचर्श्व नरहेर आम श्रमिक जनता, मजदुर, किसान, दलित, सेना, उत्पीडित समुदायकाे समान र समानुपातिक प्रतिनिधित्व रहन्छ । सबै जनताकाे लागि राजनीतिक स्वतन्त्रता, जन अधिकार, शिक्षा, स्वास्थ्य, सुचना, यातायातका अधिकारहरु सुनिश्चित हुन्छन् । राज्यले जनता विरुद्ध कुनैपनि तानाशाही, निरंकुश दमन चलाउँदैन । त्यसै गिर विश्वमा पूँजीवादी हस्तक्षेप अतिक्रमण रहँदा सम्म राष्ट्रिय स्वाधिनताकाे रक्षा गदर्ै विश्वका श्रमिक वगर्काे पक्षमा उभ्याउँछ ।” समाजवादी शिक्षा नीतिले क्रान्तिपूवर् समाजवादी क्रान्तिकाे आधार निमार्ण गनर्ु र क्रान्ति सम्पन्न भएपछि समाजवादी ब्यवस्थाकाे लागि आवस्यक श्रम शक्ति उत्पादन गनर्ु तथा त्यसकाे रक्षा गनर् सक्ने जनमत निमार्ण गनर्ु हुनेछ ।

समाजवादी शिक्षामा बगिर्य तथा सबै प्रकारका विभेदहरुकाे अन्त्य हुनेछन् । शिक्षा राज्यकाे दायित्व भित्र आउनेछ । नाेकर शाह हाेइन, श्रमिक वा अकार्काे श्रम खाने श्रमचाेर श्रम–शक्ति उत्पादन गनर्वाट रोक्नेछ । आदशर् समाज निमार्ण गनर् भुमिका निवार्ह गनर्छे । श्रम वाध्यकारी नभएर सबै सृजनाकाे मुहान हाे भन्ने धारणालाई ब्यवहािरक बनाउनेछ । समाजकाे बाैद्धिकीकरण समाजवादी शिक्षाकाे अनिवायर् शतर् हुनेछ । भि.आइर्. लेलिन भन्नुहुन्छ, “अनपढ मानिसहरु विद्युतिकरणका लागि योग्य हुन सक्दैनन् भन्ने कुरा तपाइर्हरुलाइर् राम्राेसित थाहा छ । यो कामकाे लागि केबल साक्षरता मात्र पनि पयार्प्त हुदैन । विद्युत भनेकाे के हाे भन्ने ज्ञान भएर मात्र पुग्दैन । बरु प्राविधिक ढंगले उद्याेग र कृषिमा, त्यसका विभिन्न शाखाहरुमा विद्युतकाे उपयाेग कसरी गनर् सकिन्छ भन्ने पनि जान्नु पर्दछ ।” लेनिनले समाजवाद भनेकाे रुसकाे विद्युतिकरण गनर्ु हाे भन्नु भएकाे थियाे । जनताकाे दैनिक जीवनमा सहजता ल्याउन आवस्यक जनशक्ति उत्पादन गनर्े शिक्षा नै समाजवादी शिक्षा हो ।

कानुन संकायका विद्याथीर्ले अपराधकाे श्रोत के हाे ? अपराध कसरी भइर्रहेका छन् ? भन्ने जान्दैनन् भने ती सफल विद्याथीर् हुदैनन् भन्ने लेलिनकाे भनाइर् छ । कानुनकाे कारखाना बनाएर तालिम दिन पनि सकिन्न । त्यसैले समाजकाे गहिरो अध्ययन, समाजका विशिष्टता र मनाेविज्ञानको ज्ञान नै उनिहरुकाे तालिम दिने कारखाना हाे । समाजवादी शिक्षा प्रणालीले केहि नयाँ विशेषता पनि संसोधन गनर्पुर्नेछ । क्रान्तिकाे रक्षा, पयार्वरण सुरक्षा र प्रविधिकाे क्षेत्रमा नयाँ प्रश्नहरु अवसर र चुनाैतीकाे रुपमा आएका छन् । समय र समाजकाे आवस्यकता अनुसार समाज निमार्ण गनर्ु नै समाजवादी शिक्षा प्रणालीको कायर्भार हाे । समाजकाे आवस्यकता र स्थितिहरु िनरन्तर गतिमा हुन्छन्, परिवतर्नशिल हुन्छन् । त्यसाे भएकाे हुनाले समाजवादी शिक्षा प्रणाली पनि कुनै स्थिर विषय हाेईन । समय र समाज (श्रमिक वगर्) काे हित तथा आवस्यकता अनुसारकाे शिक्षा प्रणाली नै समाजवादी शिक्षा प्रणाली हाे,……………धन्यवाद । (लेखक : उमा सी ‘शिलु’, क्षेप्यास्त्रवाट)

पुनश्च : पुस्तक “विद्याथीर्काे मागर्” २०५४ सालमा चितवनवाट प्रकाशित अखिल (क्रान्तिकारी) समथिर्त पुस्तक हाे । जसकाे लेखक तथा प्रकाशक क. शिशिर श्रेष्ठ हुनुहुन्छ । लेखक श्रेष्ठ त्यस समय अखिल (क्रान्तिकारी), इलाका नं. ४, चितवनकाे अध्यक्ष पनि हुनुहुन्थ्याे ।

महत्वपूर्ण ब्यक्तित्व तथा राजनीतिज्ञहरु सम्बन्धि प्रश्नाेत्तर : युवा क. मिलन आफन्त

१) कालर्माक्सर्काे जन्म कहिले र कहाँ भएकाे थियाे ?

५ मे १८१८, जमर्नीकाे िट्रयरमा

२) माक्सर्ले जाेन विश्वविद्यालयवाट एज।म् काे उपाधि कहिले हासिल गरे ?

सन् १८४१ मा

३) कालर् माक्र्सकाे सहयात्री काे थिए ?

एंगेल्स

४) माक्सर्द्वारा प्रतिपादित राजनीतिक सिद्धान्तलाई के भनिन्छ ?

माक्र्सवाद

५) बहुचचिर्त कृति ुम्बक ऋबउष्तबुि का लेखक काे हुन् ?

कालर् माक्र्स

६) अब्राहम लिंकनकाे जन्म कहाँ भएकाे थियाे ?

अमेरिकाकाे केन्टकी राज्यमा

७) अब्राहम लिंकन कतिपटक अमेिरकाकाे राष्ट्रपति पदमा आसिन भए ?

– २ पटक

८) अब्राहम लिंकनले प्रजातन्त्रलाइर् कसरी परिभाषित गरेका छन् ?

– ुम्झयअचबअथ ष्क तय तजभ उभयउभि, दथ तजभ उभयउभि बलम ायच तजभ उभयउभि।ु

९) महात्मा गान्धीकाे वास्तविक नाम के हाे ? उहाँकाे जन्म कुन ठाउँमा भएकाे थियाे ?

माेहनदास करमचन्द गान्धी, भारतकाे गुजरात राज्यकाे पाेरबन्दरमा

१०) भारतका राष्ट्रपिता भनी कसलाइर् चिनिन्छ ?

महात्मा गान्धी

११) महात्मा गान्धीकाे जीवनकाे मुख्य आदशर् के हाे ?

सादा जीवन, उच्च विचार

१२) अध्यक्ष माआेत्सेतुङकाे जन्म कहाँ र कहिले भएकाे थियाे ?

१४ डिसेम्बर १८९३, चिनकाे हुनान प्रान्तमा

१३) “नाैलाे जनवाद” काे प्रणेता भनेर कसलाइर् चिनिन्छ ?

अध्यक्ष माआेत्सेतुङ

स्रोत : सदाबहार सामान्य ज्ञान (क्वालिटी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *