कान्तिपुर ! दक्षिण एिसयामै उत्कृष्ट मानिने नेपालकाे संविधानले महिलाका थुप्रै अधिकार सुनिश्चित गरेकाे छ । फलस्वरूप राज्यका शक्तिशाली पदमा पुगिसकेका छन् । सीमित महिला शासकीय नेतृत्वमा पुगे पनि धेरैजसाे महिला भने आधारभूत स्वास्थ्य, शिक्षा, आथिर्क अधिकारवाट बन्चित छन् । नेपालमा १९ प्रतिशत महिला सँग मात्रै स्थिर सम्पत्तिकाे स्वामित्व छ । नेपालमा पुरुष साक्षरता ८६ प्रतिशत पुग्दा महिला साक्षरता भने ७० प्रतिशत मात्रै छ । ५४ प्रतिशत पुरुष श्रम बजारकाे पहुँचमा पुग्दा त्यसकाे ठीक आधा २७ प्रतिशत महिलाले मात्र अवसर पाएका छन् । अहिले पनि एक तिहाइर् महिला रक्तअल्पताबाट प्रभावित छन् । कृषि र घरधन्दा जस्ता परम्परागत काममा अल्झाइएका महिला जलवायु परिवतर्नकाे प्रभावबाट पनि सबैभन्दा बढी पिडित छन् । सरकार र कानुनी प्रणालीले पनि महिलालाइर् सबैजसाे क्षेत्रमा प्राथमिकता दिने भन्छन् तर पुरातन सोच, मान्यता र अवरोध छिचोल्दै निर्णायक स्तरमा पुग्न नारीलाइर् अझै कठिन छ । महिलाका समस्या, चुनाैति वारे बहस गदर्ै आवाज बुलन्द गनर् विश्व सन्देश परिवार सम्पुर्ण नेपालीलाइर् आह्वान गदर्छ,…धन्यवाद !
प्रवल ईच्छालाई सुनमा बदल्ने ६ वटा तिरका : मिलन आफन्त
पुस्तक ‘सोच्नु हाेस् र धनी बन्नुहाेस्’ मा नेपाेलियन हिल लेख्नु हुन्छ, धनी बन्ने प्रबल ईच्छा पुरा गनर् निम्न लिखित ब्यवहािरक तरीका अपनाउन सिकन्छ : विश्व सन्देश परिवार !
पहिला : आफ्नाे दिमागमा आफुले कमाउन चाहेकाे पैसाकाे निश्चित मात्रा सोच्नुहाेस । “म धेरै कमाउन चाहन्छु” नभन्नुहाेस् । निश्चित रकम साेच्नुहाेस् ।
दोश्राे : जति पैसा कमाउने तपाइर्काे प्रबल इच्छा हाे, त्यसका लागि तपाइर्ले के दिन सक्नुहुन्छ त्याे पहिला त्याे चिज गनर्ुहाेस् किनभने यस संसारमा सित्तैमा कसैले–कसैलाइर् केहि दिदैन ।
तेश्राे : एउटा निश्चित समय तय गनर्ुहाेस् जबसम्म तपाइर् इच्छित धनराशि प्राप्त गनर्ुहुनेछ ।
चाैथाे : प्रबल इच्छा पुरा गनर् एउटा िनश्चित योजना बनाउनुहाेस् । तपाइर् कसरी आफ्नाे इच्छा पुरा गनर्हुन्छ सोही अनुसार काममा जुट्नुहाेस् र योजनालाइर् कायार्न्वयन गनर् थाल्नुहाेस् ।
पाँचाैं : तपाइर् कति रकम (पैसा) हासिल गनर् चाहनुहुन्छ, त्यसकाे समय–सीमा धनराशीकाे बदलामा तपाइर् के दिन सम्नुहुन्छ, यी सबै कुराकाे स्पष्ट र संक्षिप्त ब्यहाेरा लेख्नुहाेस् ।
छैठाैं : आफुले लेखेकाे ब्यहाेरालाइर् दिनमा दुइर्पटक पढ्नुहाेस् । राती सुत्नु अघि र विहान उठ्ना साथ पढ्दा पढ्दै के बिश्वास र कल्पना गनर्पुर्छ भने तपाइर्संग आफुले हासिल गनर् चाहेकाे पैसा अहिले पकेटमा मजबुत छ ।
माथि उल्लेखित छ बटा तरीका अपनाउनु तपाइर्का लागि निकै महत्वपुर्ण छ । यदि तपाइर्मा साँच्चिकै धनी बन्ने इच्छा प्रबल छ भने लक्ष्य हासिल गनर् कुनै कठिनाई हुदैन । खाली तपाइर्ले दृढ संकल्प मात्रै गरे पुग्छ । (बुकवेल पब्लिकेशन)
ट धबथक तय तगचल कतचयलन मभकष्चभ ष्ल तय न्यमिस् :ष्बिल बबलतब
ल्बउयभियल ज्ष्िि धचष्तभक ष्ल जष्क दययप ूत्जष्लप बलम न्चयध च्ष्अजू, तजभ mभतजयम दथ धजष्अज म्भ्क्क्ष्च्भ् ायच चष्अजभक अबल दभ mतचबलकगतभम ष्लतय ष्तक ाष्लबलअष्बि भत्रगष्खबभिलत, अयलकष्कतक या कष्ह मभाष्लष्तभ, उचबअतष्अबि कतभउक, खष्शस् ध्यचमि क्बलमभकज mँबष्थि।
ँष्चकतस् ँष्ह ष्ल थयगच mष्लम तजभ भहबअत mबयगलत या mयलभथ थयग मभकष्चभ। क्ष्त ष्क लयत कगााष्अष्भलत mभचभथि तय कबथ ूक्ष् धबलत उिभलतथ या mयलभथ।ू द्यभ मभाष्लष्तभ बक तय तजभ mबयगलत।
क्भअयलमस् म्भतझचष्लभ भहबअतथि धजबत थयग ष्लतभलम तय नष्खभ ष्ल चभतगचल ायच तजभ mयलभथ थयग मभकष्चभ।
त्जष्चमस् भ्कतबदष्किज ब मभाष्लष्तभ मबतभ धजभल थयग ष्लतभलम तय उयककभकक तजभ mयलभथ थयग मभकष्चभ।
ँयगचतजस् ऋचभबतभ ब मभाष्लष्तभ उबिल ायच अबचचथष्लन यगत थयगच मभकष्चभ, बलम दभनष्ल बत यलअभ, धजभतजभच थयग बचभ चभबमथ यच लयत, तय उगत तजष्क उबिल ष्ल तय बअतष्यल।
ँष्ातजस् ध्चष्तभ यगत ब अभिबच, अयलअष्कभ कतबतझभलत या तजभ mबयगलत या mयलभथ थयग ष्लतभलम तय बअत्रगष्चभ, mलबभ तजभ mतष्भ mष्ष्ति ायच ष्तक बअत्रगष्कष्तष्यल, क्तबतभ धजबत थयग ष्लतभलम तय नष्खभ ष्ल चभतगचल ायच तजभ mयलभथ, बलम मभकअचष्दभ अभिबचथि तजभ उबिल तजयगनज धजष्अज थयग ष्लतभलम तय mबअअगगबितभ ष्त।
क्ष्हतजस् च्भबम थयगच धचष्ततभल कतबतभmभलत बयिगम, तधष्अभ मबष्थि, यलअभ वगकत दभायचभ चभतष्चष्लन बत लष्नजत, बलम यलअभ बातभच बचष्कष्लन ष्ल तजभ mयचलष्लन।
क्ष्त ष्क mक्ष्उयचतबलत तजबत थयग ायिियधष्लन तजभ ष्लकतचगअतष्यल मभकअचष्दभम ष्ल तजभकभ कष्ह कतभउक। क्ष्त ष्क भकउभअष्बििथ mष्उयचतबलत तजबत थयग यदकभचखभ, बलम ायिियध तजभ ष्लकतचगअतष्यलक ष्ल तजभ कष्हतज उबचबनचबउज। ९त्चबलक ध्यचमि उगदष्अिबतष्यल०
“मानिसकाे विषयमा महान् ब्यक्तिहरुकाे धारणा : मिलन आफन्त
मानिस आफ्नाे विचारकाे गुणनफल हाे; उ जे हाे, यसकाे आदशर् रुचि, अरुचि, उ स्वयं विचारकाे उत्पत्ति हाे । – गाैतम बुद्ध
मानिस स्वगर् दूत भन्दा अति तल्लाे हाे; सबै भूलकाे उ मापक हाे; मानिस असफल भए सबैथाेक असफल हुन्छ । – जिसस क्राइष्ट
मानिसलाइर् असल बनाइएकाे छ, उसकाे माैलिक प्रवृति असल छ तर धेरै त्यसवाट विचलित हुन्छन् । – कन्फ्युिसयस
सबै जनावरहरु मध्ये मानिस उच्च हाे र मानिस भन्दा पुनीत कुरो अरु केही छैन । – ऋग्वेद (विष्णु)
धेरै मानिस आनन्दमा विभाेर हुन्छन् र मानिसले प्राप्त गनर्े नैतिक उचाइसम्म पुग्न सक्दैनन्; स्वयं माथि विजय पाउन सक्नु पर्दछ । – यहुदी धमर्
मानिस ईश्वरकाे रुपमा तयार गरेकाे रचना हाे; दैबी भन्दा उसलाइर् केहि तल्लाे बनाइर्एकाे छ । – महावीर