सन् १९९० काे दशकमा समाजवादी सत्ताहरुकाे विघठन संगै पुँजीवादकाे पुनस्थापना भयाे । केवल पूँजीवादकाे पुनस्थार्पना मात्र भएन, संसार भरी नै माक्र्सवाद प्रति समेत गम्भीर प्रश्न चिन्ह खडा भयाे । यस्तो विषम विश्व परिस्थितिका वावजुद नेपालमा भने क्रान्तिकारीहरुले माक्सर्वादकाे प्रयाेग र समाजवादी सत्ता स्थापनाकाे निम्ति भिषण संघर्षहरु गरे । १० वषर्काे महान जनयुद्ध र अनेकाैं जनसंघर्षहरुका विचवाट नेपालकाे कम्युनिष्ट आन्दाेलन अगाडि बढ्यो ।
नेपाली कम्युनिष्ट आन्दाेलनका ती संघर्षहरुकाे बलमा नै आज मुलुक संघिय लाेकतान्त्रिक गणतन्त्र सम्मकाे गन्तब्यमा पुग्न सफल भएकाे हाे । साथै, नेपाली कम्युनिष्ट आन्दाेलन र नेपाली समाज, समाजवादकाे आधार निमार्ण गनर्े चरणमा प्रवेश गरेकाे छ । एकातिर, आज नेपाली कम्युनिस्ट आन्दाेलन विगतका संघर्षहरुवाट प्राप्त उपलब्धीहरुलाइर् संस्थागत गदर्ै अधि बढ्नु पर्ने अवस्थामा छ भने अकार्ेतिर, एक्काइसाैं शताब्दीमा भएकाे विज्ञान र प्रविधिकाे अद्भुत विकासले सिजिर्त परिवेशलाइर् समेत अत्मसात गदर्ै समाजवादी सत्ताकाे निमार्ण, रक्षा र विकास गनर्पुर्ने अवस्थामा छ । नेपाली कम्युनिष्ट आन्दाेलनमा मुख्यतः आजकाे बहस यहि केन्द्रविन्दुमा छ । (दिपबहादुर याेन्जनबाट)
(निदर्ेशक क. शिशिर श्रेष्ठ, नेकपा (माआेवादी केन्द्र), नागाजर्ुनकाे सचिवालय सदस्य तथा नेपाल समाजवादी केन्द्रकाे अध्यक्ष हुनुहुन्छ ।)
पुवर् राष्ट्रपति भण्डारीकाे सफल चिन भ्रमण : क. शिशिर श्रेष्ठ
पुवर् राष्ट्रपति विद्यादेवी हाल चिन (१०–२० जेष्ठ, २०८२) मा हुनुहुन्छ । उहाँलाइर् चिनले भब्य स्वागत गरेकाे छ । उहाँलाइर् नेपालकाे विरष्ठ नेताकाे रूपमा स्वीकादर्ै नेपाली कम्युनिष्टहरुलाई एकताकाे शुत्रमा बाध्न पहल गनर्का निमित्त चिनियाँ नेताहरुले सुझाएका छन् । – शितल श्रेष्ठ, मध्यान्ह
नेपालकाे आठ वषर्े राष्ट्रपतिको कायर्कालमा उहाँ भण्डारीवाट मैले पाएकाे मित्रवत आत्मिय ब्यवहारकाे निमित्त म उहाँलाइर् हादिर्क धन्यवाद ज्ञापन गनर् चाहन्छु । – प्रकाशक, विश्व सन्देश
परिभाषित जिम्मेवारी नभएकाे अवस्थामा चीनले विद्यादेवी भण्डारीलाइर् जुन प्रकारकाे सम्मान दिएकाे छ, त्यसकाे केही अर्थ छ । एमालेवाट माधब, झलनाथ बाहििरए पछि के.पी. आेलीसंग टक्कर दिने अकार्े नेता थिएन । आज विद्यादेवी भण्डारीले त्यहि ठाउँ लिएकी छन् । पार्टी भित्र उनलाइर् एकताकाे पक्षधरकाे रुपमा हेरिदैछ । पार्टी एकताकाे कुरा एमाले वृत्तमा रुचिकरकाे विषय बन्ने गरेकाे छ । – धनराज, सौर्य दैनिक