दृढ सङ्कल्पी बन
इतिहास,पुराण साक्षी छ कि मानिसकाे संकल्पकाे अगाडि देव,दानव सबै पराजित हुन्छन् । –इमसर्न
संकल्प स्वतन्त्र हँदैन त्याे पनि कायर् कारणले बाँधिएकाे एक तत्व हाे । तर संकल्पकाे पछाडि केहि छ जुन स्वतन्त्र छ ।
–विवेकानन्द
दृढ संकल्प एक गढ समान छ जसले भयंकर प्रलाेभनबाट हामीलाइर् बचाउँछ र दुवर्ल एवं डामाडोल हुनबाट हाम्राे रक्षा गर्छ ।
–महात्मा गान्धी
जस्तो तपाइर्काे संकल्प हुनेछ, त्यसले तपाइर् भित्रकाे साँचाे बल पुरा गिरदिने छ । –स्वामी रामतीथर्
सज्जनकाे संकल्प कल्पवृक्षकाे फल झैं छिटै परिपक्क हुन्छ । –कालिदास
दृढ संकल्पकाे साधना कामधेनु गाइ हाे । निःस्वाथर् भावले त्यसलाइर् दुहुन सक्छौ । –वृन्दावन लाल वमार्
सबैकाे संकल्प पूरा हाेस् । –यजुवर्दे
संकल्प गनर्ुहाेस, खराब बानी छोडने संकल्प, आफ्नै कमजाेरीकै कारण समस्या थपिएकाे कुरा बुझ्नुस् आफ्नाे कमजाेरी रोक्न बारम्बार संकल्प गनर्पुर्छ ।
– स्वेटमार्डन
जुन कमर्बाट इच्छा गरेकाे फल प्राप्त हुन्छ यसलाइर् संकल्प भनिन्छ ।
–मनुस्मृति
उच्च स्वरमा भनिएका,े आफुलाइर् उत्साह दिने खालकाे कुरा यस्तो उपाय हाे , जसकाे अनाैठो परिणाम िमल्न सक्छ । यसबाट हामी आफ्नाे दुबर्लता हटाउन सफल हुन्छौ । दृढ संकल्पले मानिसलाइर् असिमित शक्ति प्रदान गर्छ । उत्साहलाइर् मनमा स्थान दिनुस् दृढ सङ्कल्प गरेर आफ्नाे कायर् गनर्े शक्तिद्धारा उद्देश्य प्राप्तिमा जुटनुस् । जब तपाइर् आफ्नाे निश्चित उद्देश्यकाे लागि आफ्नाे सम्पूर्ण शक्ति लगाउनु हुन्छ र कठिनाई पूवर्क सङ्घर्ष गनर्हुन्छ , तब कसैले तपाइर्काे बाटो रोक्न सक्दैन ।
न्यूयाेकर् देशका महान् संगीतकारले केटीलाई संगीतकाे शिक्षा दिने गथर्े । एक केटीमा गायक बन्न्ो सम्पूर्ण गुण थिए । उनले ती केटीलाई सल्लाह दिए उनले स्वयम्मा आत्मविश्वास जगाउन् किनिक ती संगीतकारले उनमा लुकेकाे प्रतिभा चिनेका थिए । उनलाइर् थाहा थियाे यी केटीमा आत्मविश्वासकाे कमी छ । यी केटीलाइर् आफैमाथि भरोसा छैन । संगीतकारले ती केटीसँग भने , “तिमी निश्चित रुपमा सफल हुनेछौ, तर पहिला आफ्नाे लाज र सङ्काेच हटाऊ । स्वयम्लाइर् खुलेर प्रकट गर । तिमी सिसा अगाडी उभिएर भन्ने गर म संगीतकी पुजािरन हुँ, म गायिका हुँ । म गीत गाउन सक्छु” ।
ती बालिकाले आफ्नाे गुरुकाे आज्ञा मानिन् । उनले आफ्नाे गुरुकाे सल्लाहमा लाज र सङ्काेच छोडिदिइन् । उनकाे गूरुकाे सल्लाहले जादुले झैँ काम गरेर देखायाे जसबाट ती केटीको आत्मबल बढेर गयाे । उनकाे स्वयम्माथि विश्वास बढेर गयाे र उनी एक प्रसिद्ध गायिका बनिन् । आफ्नाे आत्मासमक्ष प्रतिज्ञा गनर्सु् , संङ्कल्प गनर्सु् , तब तपाइर् सफल हुन सक्नुहुन्छ नत्र सफलता तपाइर्देखि काेसौ टाढा जानेछ । यस प्रकार स्वयम्मा विश्वास , दृढ सङ्कल्प गनार्ले तपाइर्काे मनलाइर् उत्साहले भरिदिनेछ ।
यसप्रकार आफुलाइर् सुझाव दिनु ,उत्साहमा भरिएर मनसँग कुराकानी गनर्ु , सच्चाइका साथ आफुसंग कुराकानी गनर्ु यही एक उपाय हाे , जसबाट मानिसले आफ्नाे मनकाे शक्ति जगाउन सक्छ । सिफर् विचार गनार्ले यति शक्ति जाग्दैन , जति प्रण गनार्ले जाग्छ । हामी सबैलाइर् थाहा छ , जब हामी उत्साहमा भरिएर कुनै काम गनर्े पुर्ण िनश्चय गछौँ त्याे काम पूरा गनर्े प्रण गछौ , तब त्यसबाट हाम्राे शक्ति कति गुणा बढ्छ ।
लुकेकाे शक्तिलाइर्
हामी जब शब्दलाइर् जाेड दिएर बाेल्छैँा , तब त्यसकाे गहिरो प्रभाव हाम्राे मनमा पर्छ । जुन धेरै बेरसम्म रहन्छ ।
जस्तो पुस्तकमा पढेकाे शब्दकाे अपेक्षाकृत धेरै प्रभाव पर्छ , जसलाइर् हामी आफ्नाे मनमा सोच्छौं ।
जब हामी दृढ सङ्कल्पलाइर् आफ्नाे मनमा बारम्बार देहा्रेयाउँदछौं,तब यसबाट हाम्राे शक्ति धेरै बढ्छ ।यसरी अनेकाै पटक दोहाेर्याउनाले हामी आफ्नाे मनमा लुकेकाे शक्तिलाइर् पूर्ण रुपमा जगाउँछौँ । हामी आफ्नाे असली रुप चिन्दछौँ । हामी आफ्नाे शक्तिकाे विकास गनर्मा समथर् हुन्छौँ । यी शक्तिले हाम्राे लागि आश्चयर्जनक काम गर्छ । उच्च स्वरमा जाेडले शब्द बाेल्नुमा जुन तागत छ, त्याे मनमा चुपचाप कुनै शब्द दोहाेरयाउनमा छैन । जब हामी जाेडले बाेल्छौँ, जब हाम्राे ह्दयमा पुरा हलचल मचिन्छ । उच्च स्वरमा बाेलिएकाे शब्दबाटै हाम्राे सुतेकाे शक्ति जाग्छ ।जब मनलाइर् एकाग्र बनाउने बानी बस्छ , तब जाेडले प्रतिज्ञा दोहाेर्याउने आवश्यकता रहँदैन ।
हामी जब शब्दलाइर् जाेड दिएर बाेल्छौँ, तब त्यसकाे गहिरो प्रभाव हाम्राे मनमा पर्छ । जुन धेरै बेरसम्म रहन्छ । जस्तो पुस्तकमा पढेर शब्दकाे अपेक्षाकृत धेरै प्रभाव पर्छ , जसलाइर् हामी आफ्नाे मनमा सोच्छौं । जसरी कुनै पदाथर्काे चिन्तन मनमा गनर्ुभन्दा त्यसलाइर् आँखाले हेर्दा गहिरो प्रभाव पर्छ , त्यसरी नै प्रवल उच्च स्वरमा उच्चारण गिरएकाे शब्दमा धेरै शक्ति हुन्छ । खास गरी जब हामी त्यसलाइर् साँचाे मनले जाेशका साथ भन्छौं ।
हामीलाइर् आफ्नाे मनमा उठ्ने विचारकाे अभ्यास हुन्छ , त्यसकाे आवाज हामी धेरै कम सुन्छौ । तर जब हामी आफ्नाे विचार जाेडले बाेल्छौ , तब हामी जान्छौँ । तब हामी आफ्नाे इच्छामा—आफ्नाे ध्यान केन्दि्रत गछौँ । खुब जाेडले जब हामी आफ्नाे अगाडि कुनै निश्चय गछौँ , तब त्यसकाे गहिरो प्रभाव हाम्राे मनमा पर्छ । ठुलो स्वरमा भनिएकाे कुरा आफुलाइर् उत्साह दिने एक तिरका हाे । जसकाे अनाैठो परिणाम हुनसक्छ । यसबाट हामी आफ्नाे दुबर्लता हटाउन सफल हुन्छौं ।
हृदयले जब आफुसँगै कुरा गर्छ , तब ऊ नलजाइ आफ्नाे कमजाेरी प्रकट गर्छ । यसबाट कमजाेरी दविँदैन त्यसकाे रहस्य खुल्छ र फेरी मानिस त्याे कमजाेरी हटाउने प्रयत्न गर्छ ।
अटल निर्णय शक्ति
भुल या त्रुटि जस्ताेसुकै हाेस् त्याे उन्नतिकाे बाटोमा बाधा हुन्छ , चाहे काम टार्ने बानी हाेस्् या समयमा काम नगनर्े बानी या शाेक, क्राेध आदिदेखि भड्किने बानी हाेस या कमर्चारीसँग सुख्खा व्यवहार गनर्े बानी ।
यदि मानिसले उसकाे उच्च इच्छामा कुनै कमी छ भन्ने सोच्छ भने मनकाे अभ्यासले ऊ त्याे इच्छालाई जाेडदार र प्रवल बनाउन सक्छ । यदि उसलाइर् लाग्छ, ऊ इच्छालाई जाेडदार र प्रबल बनाउँछ सक्छ । यदि ऊ आफ्नाे काम गनर् स्तर उच्च छैन भन्ने सोच्छ भने उसले त्यसमा परिवतर्न ल्याउँन सक्छ । यदि उसलाइर् लाग्छ उद्देश्यमा उसकाे विश्वास दृढ छैन, तब आफैसँग कुराकानी गरेर ऊ सधै आफ्नाे विश्वासलाइर् दृढ बनाउन सक्छ ।
एक मित्रले बताए–“म सधै बिहानै उठेर दृढ निश्चय लिन्छु, । म ठुलो बन्न लागिरहेकाे छु । म धेरै उच्च काम गनर्काे लागि यो संसारमा आएकाे हुँ । म समाजमा ठुलो मानिस बन्नकाे लागि जन्मिएकाे हुँ ।” यसैगरी साँझमा ऊ आफ्नै मनसँग यही कुराकानी गर्छ –“दिनभिरमा म दस काममा असफल भएँ , भाेलि यो काम पुरा गनर्पुर्ने छ । हिजाे म रिसाएकाे थिएँ त्याे मेरो भूल थियाे , म मूखर् बनेकाे थिए , हिजाेकाे कायर्ले म आफ्नाे कमर्चारीकाे दृष्टिमा हीन भए । यो काम मेरो लागि उचित थिएन । म अबदेखि त्यस्ताे भूल कदापि गनर्े छैन” ।
उक्त मित्रमा यही एक कमजाेरी थियाे, उसले छिटो कुनै निश्चित निणर्य गनर् सक्दैनथ्याे । ऊ कुनै ठुलो कामकाे निर्णय तुरुन्त गदर्ैनथ्याे किनकि उसलाइर् डर लाग्थ्याे । फेिर कतै उसले त्यही कुरामा दोहाेर्याएर विचार गनर्ु नपरोस् । ऊ निर्णयलाइर् अन्तिम घडिसम्म टारिरहन्थ्याे । उसकाे पत्रका खाम बन्द गिरएका हुँदैनथे , पत्रमा हस्ताक्षर गिरएका हुँदैनथे , अन्तिम निर्णय गिरएकाे हुँदैनथ्याे । जब अन्तिम तािरख र समय आउथ्याे तब उ सबै काम हडबडीमा गथ्यार्े । यो हडबडमा कयाैँ भूल हुने गथर्े ।
उसले एक दिन आफ्नाे भूल थाहा पायाे र त्याे दिनदेखि ऊ सधैँ आफ्नाे अगाडि आफ्नाे भूल भन्ने गथ्यार्े । ऊ भन्थ्याे यो भूलकाे कारण उसकाे जीवन माथि उठ्न सक्दैन किनकि सबै सफल मानिसमा तुरुन्त अटल निर्णय शक्ति हुन्छ ।
भूल या त्रुटि जस्तोसुकै हाेस् त्याे उन्नतिकाे बाटोमा बाधा हुन्छ , चाहे काम टार्ने बानी हाेस् या समयमा काम नगनर्े बानी या शाेक , क्राेक , क्राेध आदिदेखि भड्किने बानी हाेस् या कमर्कारीसँग सुख्खा बतार्व गनर्े बानी । कुनै पनि नराम्राे बानीले मानिसलाइर् दुवर्ल बनाउँछ ।
सङ्कल्प शक्तिकाे विकास
यस संसारमा सबै वस्तु संकल्प शक्तिमाथि निभर्र छन् । –डिजरायली
इतिहास साक्षी छ, मानिसकाे संकल्पकाे अगाडि सबै देवता—दानव सबै पराजित भएका छन् । –इमसर्न
संकल्प स्वतन्त्र हुँदैन, संकल्प पनि कायर् र कारणबाट बाँधिएकाे एउटा तत्व हाे । –विवेकानन्द
राम्राे कामकाे लागि धनकाे भन्दा राम्राे हृदय र संकल्पकाे धेरै आवश्यकता पर्छ ।
–थाेमस मुर
संकल्पले हामीलाइर् डरलाग्दाे प्रलाेभनहरुबाट बचाएर दुबर्ल र डामाखोल हुनबाट बचाउँछ । –महात्मा गान्धी
मानिमा बलकाे भन्दा पनि संकल्प शक्तिकाे कमी हुन्छ । –भिक्टर हयुगाे
जब मानिस आफ्नाे मनमा यी कुरामा बातचित गर्छ । तब ऊ यी बानी छोडने निश्चय गर्छ , तब ऊ आफ्नाे धेरै उच्च, दिव्य, गाैरवकाे स्वरुप प्रकट गर्छ । त्यसपछि ऊ आफ्नाे अगाडि बारम्बार त्याे आदशर्काे कल्पना गर्छ, जुन समान ऊ आफैँ बन्न चाहन्छ ।ऊ लगातार आफ्नाे योग्यताकाे समथर्न गर्छ र हातमा लिएकाे काम पूरा गनर्े प्रण गर्छ । तब ऊ सफल हुन्छ र कीतिर् प्राप्त गर्छ ।
परिणाम—कायर् प्रति संकल्पले तपाइर्मा कामलाइर् लगनका साथ पूर्ण गनर्े इच्छाशक्ति उत्पन्न गर्छ । कसैलाइर् रक्सी या सिगरेट पिउने जस्तो दुव्यर्सन छ भने यसलाइर् उसले तबसम्म छोडदैन जबसम्म उसले संकल्प गदर्ैन,आजैदेखि अहिल्यैदेखि उसले छोड्नेछ । अनेकाैँ मानिसकाे संकल्प कमजाेर हुन्छ उनीहरु बारम्बार काम गनर् भन्छन् गर गदर्ैनन् । दुव्यर्सन छोड्ने बारेमा सोच्छन् तर छोडन सक्दैनन् । संकल्प शक्तिकाे विकास आफ्नाे व्यक्तित्वमा गनर्सु् अनि हेर्नुस् तपाइर्ले आफ्नाे दुव्यर्सनमा मात्र विजय पाउँदै जानु हुने छैन बरु कमर्क्षेत्रमा पनि जुन काम गनर्े बारेमा सोच्नु भएकाे थियाे , त्याे पूरा गरेरै छोडनु हुनेछ ।
स्रोत : बैज्ञानिक सफलता
समाप्त