आमा सम्वन्धि १२ सम्मानयाेग्य भनाइर्हरु : मिलन आफन्त

१. आमा–बुवा वास्तवमा भगवान स्वरुप हुनुहुन्छ । – शताब्दी वषर् ब्यक्ति

२. जाे मानिसकाे साथमा ममतामयी आमा हुन्छिन्, उ कहिल्यै पनि गिरब हुन सक्दैन । – अब्राहम लिंकन

३. मलाइर् एक असल आमा देउ, म तिमीलाइर् एक असल राष्ट्र दिनेछु । – नेपाेलियन बाेनापाटर्

४. आज मैले जती गरे यी सबैका लागि म मेरी आमा प्रति ऋणी छु । – जजर् वािसंगटन

५. दिल खाेलेर रुनका निम्ती सबैभन्दा उत्तम ठाउँ आमाकाे काख हो । – जाेडी विकाेल्ट

६. संसारकाे सबैभन्दा धनी मानिस पनि आफ्नाे आमा बिना त गिरब नै हुन्छ । – अज्ञात

७. आमा आज पनि रुन्छिन् । हिजाे छोराले खाना नखाइर्दिदा, आज खाना नदिदा । – सफलता पाेष्ट

८. भगवान सबै तिर हुन सक्दैनन्, त्यसैले उनले आमाकाे सिजर्ना गरे । – रुडयार्ड किप्लिंग

९. कहिलेकाहि आमाकाे सहनशीलता प्रकृितकाे नियम भन्दा महान हुन्छ । – बबर्रा किनसाेल्भर

१०. भविश्यकाे बारेमा आमाले मात्र सोच्न सक्नुहुन्छ किनकी उनीहरुले आफ्ना सन्तान माफर्त यसको सिजर्ना गदर्छन् । – म्याकि्सम गाेकीर्

११. सत्य यो हाे िक चाहे हाम्राे उमेर जति नै हामी सबै हाम्राे साथमा आमा भइदिउँन् भन्ने चाहन्छौं । यदि याे सम्वन्ध छ भने यो सबैभन्दा शक्तिशाली सम्वन्ध हाे । – गाेल्डी हवन

१२. यदि (छोराहरुकाे सट्टामा) दुइर् देशका आमाहरु भेट हुने हाे भने संसारमा कुनै युद्ध हुने थिएन । – इ.एम. फाेस्टर

त्तगयतभक ायच mःय ाmचय न्चभबत एभचकयलस् :ष्बिल ब्ाबलतब

ूब् mयतजभच ष्क थयगच ाष्चकत ाचष्भलम, थयगच दभकत ाचष्भलम, थयगच ायचभखभच ाचष्भलम।ू ( क्यल क्जष्कजष्च क्जचभकतजब

ूध्जभल थयग बचभ यियपष्लन बत थयगच mयतजभच, थयग बचभ यियपष्लन बत तजभ उगचभकत ियखभ थयग धष्िि भखभच पलयध।ू ( ऋजबचभिथ द्यभचभततय

ू:यतजभच ष्क तजभ जभबचत दभबत ष्ल बत mजयभ, बलम धष्तजयगत जभच, तजभचभ कभझक तय दभ लय जभबचततजचयद।ू ( ीभचयथ द्यचयधल ीयध

ू:यतजभचक बचभ िष्पभ नगिभ। भ्खभल धजभल थयग अबलुत कभभ तजझ, तजभथुचभ कतष्िि जयमिष्लन तजभ mाबष्थि तयनभतजभच।ू ( क्गकबल न्बभि

ूःथ :यतजभचस् क्जभ ष्क दभबगतषग,ि कयातभलभम बत तजभ भमनभक बलम तझउभचभम धष्तज ब कउष्लभ या कतभभ।ि क्ष् धबलत तय नचयध यमि बलम दभ ष्पिभ जभच।ू ( व्यमष् एष्अयगति

ू:यतजभच ष्क तजभ लmबभ ायच न्यम ष्ल तजभ ष्उिक बलम जभबचतक या ष्तितभि अजष्मिचभल।ू ( mध्ष्ििष्ब त्जबअपभचबथ

ूत्जभ ष्लागिभलअभ या ब mयतजभच ष्ल तजभ ष्खिभक या जभच अजष्मिचभल ष्क दभथयलम अबअिगबितष्यल।ू ( mव्बभक भ्। ँबगकत

ूक्ष्त mबथ दभ उयककष्दभि तय नष्मि उगचभ नयमि, दगत धजय अबल mबपभ जष्क mयतजभच mयचभ दभबगतषगरिुू ( mःबजबतब न्बलमजष्

ूत्जभचभ ष्क लय चयभि ष्ल षिभ तजबत ष्क mयचभ भककभलतष्बि तजबल तजबत या mयतजभचजययम।ू ( च्गककभिि द्यबििबचम

ूथ्यगतज ाबमभकस ीयखभ मचययउकस तजभ भिबखभक या ाचष्भलमकजष्उ ाबििस ब् mयतजभचुक कभअचभत जयउभ यगतष्खिभक तजझ बिि।ू ( इष्खिभच धभल मभिि mज्यभिक

ूइलथि mयतजभचक अबल तजष्लप या तजभ ागतगचभ दभअबगकभ तजभथ नष्खभ दष्चतज तय ष्त ष्ल तजभष्च अजष्मिचभल।ू ( mःबहष् न्चयकपथ

ू:थ mयतजभच धबक mथ चयभि mयमभि दभायचभ क्ष् भखभल पलभध धजबत तजबत धयचम धबक।ू ( ीष्कब ीभकष्भि

शताब्दी वषर् ब्यिक्तकाे राजनैतिक अन्वेषण, “जनवादी केन्द्रीयता सम्वन्धमा” क. लेनिनकाे धारणा : मिलन आफन्त

कम्युनिष्ट पार्टी–संगठनमा जनवादी केन्द्रीयता एउटा वास्तविक संश्लेषण, केन्द्रीयता र सर्वहारा जनवादकाे समिश्रण हुनु पर्दछ । यो समिश्रण सम्पुर्ण पार्टी–संगठनको निरन्तर समान कायर् र निरन्तर समान संघर्षकाे आधारमा मात्र प्राप्त गनर् सकिन्छ । कम्युनिष्ट पार्टी–संगठनमा केन्द्रीयताकाे अर्थ आैपचािरक र यान्त्रिक केन्द्रीयता हाेइन, बरु कम्युनिष्ट क्रियाकलापकाे केन्द्रीकरण हाे अथार्त युद्धको निम्ति तयार र साथै हरेक किसिमकाे परिस्थितिमा आफुलाइर् त्यस अनुकुल बदल्ने क्षमता भएकाे दिरलाे नेतृत्वकाे निमार्ण हाे ।

आैपचारीक वा यान्त्रिक केन्द्रीयता बाँकी सद संगस्य वा संगठन बाहिर रहेका क्रान्तिकारी सर्वहारा जन समुह माथि प्रभुत्व जमाउने आैद्योगिक नाेकरशाहीकाे हातमा ‘सत्ता’काे केन्द्रीकरण हाे । कम्युनिष्टहरुका शत्रुहरुले मात्र सर्वहाराकाे वगर्संघर्ष सञ्चालन गनर्े र कम्युनिष्ट नेतृत्वलाइर् केन्द्रित गनर्े कम्युनिष्ट पार्टीलाइर् “क्रान्तिकारी सर्वहारा वगर्मा शासन गनर् प्रयत्न गिररहेका” दोष लगाउन सम्छन् । हामी सम्पुर्ण कम्युनिष्टहरुले क. लेनिनकाे “जनवादी केन्द्रीयता”लाइर् पालना गनर्ु पर्दछ,…धन्यवाद !

ध्यचमि ीयखभच प्ष्लन काे पािरवािरक अन्वेषण, के विवाह गनर्ु अनिवायर् छ ? : युवा शिशिर श्रेष्ठ तथा ‘प्रेम र विवाह’ परिवार

िववाह गनर्े नगनर्,े परिवार बसाउने नबसाउने भन्ने निर्णय गनर्े अधिकार सम्वन्धित ब्यक्तिकाे नै हुन्छ । विवाह नै एउटा यस्तो संस्था हाे जसले हाम्राे समाजमा सामाजिक निरन्तरताका लागि महत्वपूर्ण भुमिका खेल्दछ । विवाह नै एउटा यस्तो माध्यम हाे जसले नाता, परिवार, समाज तथा….ब्यवहारलाइर् ब्यवस्थापन गदर्छ । अथार्त हाम्राे देशकाे प्रचलित धामिर्क साँस्कृतिक प्रचलन अनुसार कुनै ब्यक्तिकाे वंशकाे निरन्तरता विवाहकाे माध्यमवाट नै आएकाे छ । साथै हाम्राे देशमा विवाह नगरी सन्तान जन्माएमा समाजले सजिलै स्वीकार गदर्नै । तर काेही ब्यक्तिले आजीवन विवाह नगरी बस्ने चाहना गनर्ु सम्बन्धित ब्यक्तिकाे आफ्नै अधिकारकाे कुरा हाे । ब्यक्तिकाे यो अधिकारलाइर् सबैले सम्मान गनर्ु पर्दछ । त्यसैले विवाह गनर्ु अनिवायर् त हाेइन तर हाम्राे समाजले विवाहलाइर् जीवनकाे महत्वपुर्ण घटनाको रुपमा मानेकाे छ,…धन्यवाद ! (विवाह, गभार्वस्था र गभर्पतनबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *