राजावादीहरुले जेष्ठ १५ गते घोषण गरेकाे आन्दाेलनलाइर् निस्तेज पानर्े गरी सम्पूर्ण गणतन्त्र वाली लाग्नुहाेस : क.प्रचण्ड
आज २१ आैं शताब्दी सम्म पनि नेपालमा वगीर्य, लिङ्गीय, जातीय, क्षेत्रीय उत्पीडन कायमै रहेकाे छ । यो विभेद र असमानताकाे विरुद्ध नेपाली जनताले लामाे समय देखि सङ्घर्ष गदर्ै आइरहेका छन् । नेपाली महिला मुक्ति आन्दाेलन सुरु देखि नै सामन्ति सत्ता र पितृ सत्तावाद दुबैका विरुद्घ सँगसँगै सङ्घर्ष गदर्ै आएकाे छ । राष्ट्रियता, जनतन्त्र र जनजिविकाकाे साथै लैङ्गिक मुद्घाहरुकाे पक्षमा सङ्घर्ष गदर्ै जाँदा प्रसस्त उपलब्धीहरु पनि हासिल भएका छन् । लामाे समय देखि केवल सामान्य सङगठनात्मक काम र सङघर्षमा सिमित महिला मुक्ती आन्दाेलनले एतिहासिक जनयुद्घकाे थालनी सँगै गुणात्मक फड्काे हान्याे । जनयुद्घ भित्र महिलाहरु पार्टी, सेना र सत्तामा सहभागी हुँदै शताब्दीआैं देखि महिला माथि लादिएका सबैखाले असमानता, राजनीतिक, आथिर्क, सामाजिक, सांस्कृतिक उत्पीडनको विरुद्घ धावा बाेल्दै अगाडी बढ्न सफल भए । यसरी हेर्दा लामाे सङ्घर्षकाे क्रममा प्राप्त हुन नसकेकाे उपलब्धीहरु जनयुद्घ भित्र छाेटै समयमा प्राप्त गरे महिलाहरुले, ………… धन्यवाद !
(प्रकाशकिय /सम्पादकीय, महिला आवाज )
विशिष्ट ज्ञानकाे आवश्यकता : “साेच्नुहाेस र धनि बन्नुहाेस्” बाट !
विश्वास गनर्सु् कि तपाइर्मा इच्छालाई आथिर्क समतुल्यमा रुपान्तरण गनर्े सामथ्यर् छ । तपाइर्लाइर् जुन बस्तु, सेवा वा व्यवसायकाे विशिष्ट ज्ञानको आवश्यक छ जसकाे सहायताबाट तपाइर् धनी बन्न चहानुहुन्छ । आफूलाइर् विशिष्ट ज्ञानको आवश्यकता छ तर हासिल गनर्े रुचि वा योग्यता नभए पनि केहि फरक पर्दैन । “मास्टर माइन्ड” समुहकाे सहयाेगबाट पनि तपाइर् आफ्नाे काम बनाउन सक्नुहुन्छ।
धेरै धन संग्रह गनर् शक्तिकाे आवश्यक पर्दछ । त्याे शक्ति विशिष्ट ज्ञानको संयोजन र बुद्घिमत्ता पुर्ण उपयाेगबाट हासिल गनर् सकिन्छ तर सम्पूर्ण विशिष्ट ज्ञान एउटै व्यक्तिले हासिल गनैर् पर्छ भन्ने छैन, जुन सम्भ्व पनि छैन । मानिस हिन भावले ग्रिसत हुन्छ किनकि ठान्छ शिक्षित छैन । जाे सँग “मास्टर माइन्ड ” समुह छ त्याे नै अधिक बुद्घिमान ठहरिन्छ……….धन्यबाद ।
लेखन : नेपाेलियन हिल निदर्ेशन : मिलन आफन्त
नेतृत्वमा हुनुपनर्े प्रमुख गुणहरु : शताब्दी बषर् व्यक्ति
१) अविचलन शाहस : यस्तो साहस व्यक्ति स्वयमकाे ज्ञान र व्यवसायकाे ज्ञानमा आधािरत छन् साहस र आत्मविश्वास नभएकाे नेतालाइर् कसैले पछ्याउँदैन ।
२) आत्म नियन्त्रण : आफुलाइर् नियन्त्रण गनर् नसक्ने नेतृत्वले अरुलाइर् नियन्त्रण गनर् सक्ने कुरै भएन ।
३) न्यायपूर्ण आचरण : न्यायपूर्ण आचरण विना कुनै पनि नेताले आफ्नाे अनुयायी बाट नत सम्मान पाउँछ नत लामाे समय सम्म अनुयायीलाइर् टिकाउन सक्छ ।
४) निर्णयकाे निश्चितता : ढुलमुले नेतालाइर् कसैले नि खास गदर्नै । त्यस्ताले सफल नेतृत्व पनि दिन सक्दैन ।
५) याेजनाकाे निश्चितता : राडर नभएकाे जहाज र योजना नभएकाे नेतृत्व उस्तै–उस्तै हाे । ढिलाे चाँडाे पहाडमा ठोक्किएर दुर्घटना ग्रस्त नभै छाड्दैन ।
६) लिनु भन्दा बढी दिने आदत : नेतृत्वले आफ्नाे अनुयायी बाट लिनु भन्दा बढी दिने आदत बसाल्नु राम्राे हुन्छन् ।
७) सुखद व्यक्तित्व : कुनै पनि लापरवाही व्यक्तिलाइर् कसैले नेता मान्दैन । सम्मान चाहने नेतृत्वले सबैलाइर् मनपनर्े काम गनर्े प्रयास गनर्पुर्छ ।
८) सहानुभूति र बुझाइर् : आफ्नाे समथर्ककाे समस्या बुझ्न सक्ने र उनीहरु प्रति सहानुभूति राख्न सक्नु पर्छ नेताले ।
९) विवरणको कुशलता : सफल नेतृत्वले आफ्नाे अवस्थाकाे बारेमा पुरा पुरा । जानकारी राख्नु पर्दछ ।
१०) पूरा जिम्मेवारी लिने द्घढता : सफल नेता बन्न चाहिने हाे भने आफ्नाे समथर्क वा कायर्कतार्काे कमजाेरी वा गल्तीकाे जिम्मेवारी लिन सक्नु पर्छ । गल्ती कमजाेरी भए समथर्ककाे थाप्लामा हाल्ने व्यक्ति नेता हुन सक्दैन ।
११) सहयाेग : नेतृत्वलाइर् सत्ताया शक्तिकाे आवश्यकता पर्दछ । त्याे शक्तिका लागि समथर्क वा जनताकाे साथ सहयाेग नभइर् हुदैन । मिलेर काम गनर्े सिद्घान्त सिकाउनु पर्छ नेतृत्वले ।
नेतृत्वकाे दुइर् रुप हुन्छ, पहिलाे सम्पकर्काे साथ सहयाेगमा चल्ने अकार्े शक्तिकाे भरमा चल्ने शक्तिकाे भरमा चलेकाे वा हासिल गरेकाे नेतृत्वकाे आयु लामाे हुदैन । जनताकाे समथर्न पाएकाे नेतृत्व लामाे समय सम्म टिक्छ । (पुस्तुक : सोच्नुहाेस् र धनी बन्नुहाेस् बाट )
समाजवादी क्रान्ति र नयाँ जनवादी क्रान्ति सम्बन्धमा शताब्दी वषर् व्यक्ति
समाजवादी क्रान्ति : पूँजिवादी समाजलाइर् समाजवादी समाजमा रुपान्तरण गनर्े क्रान्ति समाजवादी क्रान्ति हाे । पहिलाे समाजवादी क्रान्ति सन् १८७१ मा फ्रान्सकाे राजधानी पेरिसमा भएकाे थियाे । दोस्रो समाजवादी क्रान्ति सन् १९१७ क्रान्तिकाे लहर विश्वभरी फैलियाे । परिणाम स्वरुप युगाेस्लाभिया, अल्बानिया, हंगेरी , बुल्गेरिया, पाेल्याण्ड, चेकाेस्लाभिया, रोमनिया, पूवी जमर्नी, उत्तर काेरीया, भियतनाम, क्युवा आदि विश्वका धेरै देशहरुमा समाजवादकाे स्थापना भयाे ।
नयाँ जनवादी क्रान्ति : अधर्–सामन्ती र अर्थ उपनिबेशी समाजलाइर् नयाँ जनवादी समाजमा रुपान्तरण गनर्ै क्रान्ति नयाँ जनवादी क्रान्ति हाे । यो क्रान्ति सन् १९४९ मा चीनमा सम्पन्न भएकाे थियाे त्यसपछि यो क्रान्तिकाे लहर पनि विश्वभरी फैलियाे । भारतकाे नक्सलबादी आन्दाेलन, पेरुकाे साइनिङ्ग पाथ, नेपालकाे झापा विद्राेह, दश बषर्े जनयुद्घ आदि नयाँ जनवादी क्रान्तिकाे कायर् दिशामा सञ्चालन भएका थिए । (निदर्ेशक : मिलन आफन्त, स्रोतः वैज्ञानिक समाजवादी घोषणा पत्र )