जन्मथलाे “चितवन”मा विताएकाे तिस वषर्लाइर् सम्झदा (क) : युवा शिशिर श्रेष्ठ

मेरो जन्म २०३४ साल पाैष ७ गते चितवन, भरतपुर ‘९’, मिलनचाेकमा भएकाे हाे । मेरो बुवाकाे नाम सी. वि. श्रेष्ठ हाे भने आमाकाे नाम भिम कुमारी श्रेष्ठ हाे । बसन्त श्रेष्ठ मेरो एक मात्र दाजु हुनुहुन्छ भने मेरो भाउजुकाे नाम सृजना श्रेष्ठ हाे । परिवारकाे कान्छो छोरो भएकाेले पनि म सबैकाे मायामा हुर्के बढेकाे थिए । जब म पाँच वषर्काे पुगें, त्यसपछि अभिवावकहरुले मलाइर् स्थानिय माेहन रा.प्रा.मा भनार् गिरदिनु भयाे । म एक जेहेन्दार र मेधावी छात्र भएकाले माेहन रा.प्रा.मा पढेकाे सम्पुर्ण वषर् म विद्यालयकै उत्कृष्ट छात्र थिए । मेरो माध्यामिक काल नारायणी मा.वि.मा वितेकाे थियाे । ना.मा.वि.वाट २०४९ सालकाे एस.एल.सि.मा प्रथम श्रेणीमा उत्तीर्ण भएपछि म विरेन्द्र बहुमुखी क्याम्पस, भरतपुरमा आइ.एस.सी. (वायाेलाेजी) मा भनार् भएकाे थिए । (क्रमशः)

– भरतपुर ‘९’, चितवन

जन्मथलाे “चितवन”मा विताएकाे तिस वषर्लाइर् सम्झदा (ख) : युवा अन्जन श्रेष्ठ ‘रवि’

सानै उमेर देखि मेरो अध्ययनकाे साथै साहित्य र राजनीतिमा विशेष रुचि थियाे । क्याम्पसकाे विज्ञान अध्ययन त्यति सफल हुन नसकेपछि म लेखन र राजनीतिमा सक्रिय हुन पुगें । म २०५४ सालमा अखिल (क्रान्तिकारी) काे इलाका अध्यक्ष भइसकेकाे थिए भने २०५६ सालसम्म मैले विद्याथीर्काे मागर् र विद्याथीर् पत्रिका भन्ने पुस्तकहरू पनि प्रकाशित गरेकाे थिए । पछि लेखन कायर्मा नै ब्यस्त हुने क्रममा मैले चितवनमै रहँदा विश्व सन्देशकाे पाँच भाग प्रकाशित गिरसकेकाे थिए । चितवन हुँदा नै म विश्व लेखक संगठन र विश्व कम्युनिष्ट पार्टीकाे अध्यक्ष पनि थिए । चितवनमा रहँदा विरेन्द्र मणी पाैडेल, विष्णु छिमेकी, गुरु न्याैपाने, द्राेपद श्रेष्ठ, सुवास प्रधान र सम्पुर्ण अभिवावकजन, आफन्तजन, नातेदार, छिमेकीकाे साथै सबै गाउँवासीसंग मेरो राम्राे र सुमधुर सम्वन्ध थियाे, जुन आज पनि कायम छ । २०६४ सालमा बुबा चितवनवाट सभाषद हुनुभएपछि म उहाँसंगै काठमाडौं आएकाे थिए,….धन्यवाद ! – हाल : नागाजर्नु ‘७’, काठमाडाैं

संयुक्त किसान संघर्ष समिति, नेपालकाे सावर्जनिक धारणा :

नेपालकाे संविधानमा देशलाइर् समाजवादाेन्मुख बनाउने कुरा गिरएकाे छ । समाजवाद भनेकाे अन्तताेगाेत्वा निजी स्वामित्वकाे अन्त्य र सामुहिक स्वामित्वकाे सम्बद्धर्न हाे । त्यसका लागि राज्यले देशका सम्पूर्ण नागिरककाे खाद्य, आवाश, शिक्षा, स्वास्थ्य र रोजगारी सुनिश्चित गनर्पुर्छ । बैज्ञानिक/क्रािन्तकारी भूमिसुधार लागु गनर्पुर्छ । भूमिहीन सुकुम्वासी, अब्यवस्थित बसाेबासी, माेही, गुठी र बितार् पीडित, गाउँ ब्लक, स्वबासी र बेनिस्सा लगायतका जनताका आवास र भूमिसम्बन्धी समस्या समाधान गनर्ु पर्छ । उत्पादन तथा उत्पादकत्वमा वृद्धि र बजार तथा उचित मुल्य माफर्त किसानहरुकाे मयार्दित जीवन र जीविकाकाे ग्यारेन्टी गनुपर्छ भने रोजगारी र उचित ज्याला वा स्वरोजगारीकाे अवसर माफर्त श्रमिक वगर्काे सम्मानजनक जीवन र जीविकाकाे सुनिश्चितता गनर्पुर्छ । यसका लागि राज्यले कृषि, उद्याेगधन्दा, कलकारखानामा लगानी वृद्धि गदर्ै उत्पादनमूलक पुंजिकाे विकास र विस्तार गनर्पुर्छ,…..धन्यवाद !

प्रस्ताेताः क. शिशिर श्रेष्ठ, केन्द्रिय सदस्य, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)

बुद्ध दशर्न सम्वन्धमा सक्षिप्त दृष्टिकोण : युवा शिशिर श्रेष्ठ, सस्थापक अध्यक्ष, बिश्व लेखक संगठन (२०६०)

बुद्ध दशर्न किरब २५ सय वषर् अगाडि शुरु भएकाे थियाे । याे दशर्नका प्रवतर्क गाैतम बुद्ध हुन् । बुद्धका धेरै अवतारहरु छन् । तिनिहरु मध्ये सिद्धार्थ गाैतमलाइर् प्रमुख मानिन्छ । यो दशर्न भाैतिकवादी तथा नैतिक दशर्न हाे । याे दशर्नकाे मुख्य विषय सदाचार हाे । यसले मानव मुक्तिकाे लागि सदाचारलाइर् प्रमुख आधार बनाएकाे छ । सदाचारकाे अर्थ मानवीय ब्यवहारलाइर् वस्तुगत जगतकाे अनुरुप बनाउँनु हाे । मानिसकाे ब्यवहारलाइर् सही तरीकाले व्यवस्थापन गनर् सकियाे भने मानिसलाइर् दुःखवाट मुक्ति मिल्छ । त्यसकारण बुद्ध दशर्नलाइर् सदाचारवाद भन्न सकिन्छ । बुद्ध दशर्नकाे आधार गाैतम बुद्धद्वारा खाेज गिरएका ‘चार आयर् सत्य’ हुन्‌ । बुद्धले लामाे समयकाे तपस्या, खाेज र चिन्तन–मनन पछि जुन निष्कषर् निकालेका थिए, त्यसलाइर् उनले चार वाक्यमा ब्यक्त गरेका थिए । तिनीहरुलाइर् ‘चार आयर् सत्य’ (ँयगच ल्यदभि त्चगतजक) भनिन्छ । (श्राेत : बैज्ञानिक समाजवादकाे रोडम्याप)

विश्वकाे सबैभन्दा अग्ला मानिस : रोबर्ट बाङ्लाे

युवामंच ! बिश्वकाे सबैभन्दा अग्ला मानिस रोबर्ट वाङ्लाेकाे कद आठ फिट ११.१ इन्च सम्म पुगेकाे थियाे । उनी वास्तवमा पिट्युटरी जाइगान्टिज्म समस्यावाट ग्रसित थिए । पिट्युटरी ग्रन्थीमा उत्पन्न भएकाे ट्युमरका कारण उनकाे कद अस्वाभाविक बढेकाे थियाे । त्यस ट्युमरले धेरै मात्रामा ग्राेथ हमार्ने उत्पन्न ग्रयाे र उनकाे कद अस्वाभाविक बढ्यो ।

अन्य मानिस सरह उनकाे शरीरले कद वृिद्ध रोक्नका लागि मस्तिकबाट सङ्‌केत नै पाएन । जीवन पयर्न्त उनकाे कद बढेकाे थियाे । राेबटर्काे ताैल २२२ किलाे सम्म पुग्याे । लुगा र जुत्ता पनि नापेर तयार पानुर् पथ्यार्े । हिड्नका लागि उनले खुट्टामा फलामका डन्डी बाँध्नु पथ्यार्े । सन् १९४० मा उनकाे निधन भयाे र निधनकाे मुख्य कारण थियाे, ती फलामे डन्डीले उत्पन्न गरेकाे सङ्क्रमण,….अस्तु !

निदर्ेशक : मिलन आफन्त तथा विश्व सन्देश परिवार

प्रकृति नै सर्वश्रेष्ठ चिकित्सा सिद्धान्त : मिलन आफन्त

प्राकृतिक चिकित्साले विश्वास गदर्ै आएकाे अकार्े मूलभुत सिद्धान्त भनेकाे प्रकृतिनै सर्वश्रेष्ठ िचकित्सककाे सिद्धान्त हाे । यो सिद्धान्तले प्रकृतिमा पाइने उपचार क्ष्मताकाे महत्वलाइर् जनाउँछ । आधुनिक आैषधिकाे विकासभन्दा अगाडि मानिस स्वास्थ्यमै सुधार ल्याउन हावा, पानी, घाम, जडीबुटी र ताजा खाना जस्ता प्राकृतिक तत्वमा भर पथर्े ।

प्रकृतिले केवल शारीिरक उपचार मात्र हाेइन, मानसिक र भावनात्मक सन्तुलन कायम राख्न पनि मद्दत गर्छ । घामको किरणले शिररमा भिटामिन–डी उत्पादन गर्छ । जुन हड्डी र प्रतिरक्षा प्रणालीका लागि आवस्यक हुन्छ । शुद्ध हावा र पानी स्वास्थ्यकाे आधार हुन् । घाँसमा नाङ्गाे खुट्टा हिड्नु वा हरियाली क्षेत्रमा गहिरो सास फेर्नु जस्ता सामान्य क्रियाकलापले समेत शान्ति र ताजगी दिन सक्छ,….धन्यवाद ! (डा. हेमराज काेइराला/युवामंच)

Leave a Reply

Your email address will not be published. Required fields are marked *