आत्म सुझावः आपmूले आफैलाई दिइएको सुझाव (क) । (शताब्दी वर्ष व्यक्ति)
आत्म सुझाव भन्नाले आफुले आफै लाई दिइएको सुझाव मानिन्छ , जुन हाम्रो पञ्चेन्द्रयको माध्यमबाट हाम्रो मस्तिष्क सम्म पुग्दछ । यो अवचेतन मस्तिष्क र चेतन मस्तिष्कको बिचमा सम्वादको प्रमुख माध्यम पनि हो । तपाई आफ्नो जुन प्रवल बिचारलाई चेतन मस्तिष्कमा बस्ने अनुभुति दिनुहुन्छ । चाहे त्यो सकारात्मक होस वा नकारात्मक त्यो अत्म सुझावको सिद्धान्त द्धारा आफ् से आफ अब चेतन मस्तिष्कमा पुग्छ र प्रभावित गर्दछ ।
प्रकृतिले मानिसलाइर् यसरी बनाएको छ कि उ आफ्नो अबचेतन मस्तिष्कमा पुगेको विचारलाई नियन्त्रण गर्न सक्छ । यसको अर्थ यो होइन कि मानिस हमेसा नियन्त्रण गर्न सक्छ । यदि त्यसाे गर्न सकेको भए त यति धेरै मानिस जिवनभरी किन गरिब हुन्थे होलान् र ? …धन्यवाद ।
लेखक : नेपोलियन हिल निर्देशक मिलन आफन्त
पुस्तक “सोच्नु होस र धनी बन्नु होस् ” अध्ययन पछि
आत्मसुझाव आफुले आफैलाई दिइएको सुझाव (ख) ! (शताब्दी वर्ष व्यक्ति)
अवचेतन मस्तिष्क एउटा बगैचा जस्तै हुन्छ जसमा यदि राम्रो बाली नलगाउने हो भने त अनावश्यक झारपात र बोटविरुवा उम्रिन्छ । अात्मसुझाव नियन्त्रणको यस्तेा एजेन्सी हो जसबाट मानिस आफ्नो अबचेतन मस्तिष्क रुपी बगैंचामा सकारात्मक र रचनात्मक प्रकृतिको बीउ रोप्छ र सहि ढंगले त्यसको रेखदेख गर्दैन र नकारात्मक र विध्वंसात्मक प्रकृतिको विचारलाई यस बगैंचामा प्रवेश गर्ने अनुमति दिन्छ ।
सामान्यतया भावरिहत शब्दले अवचेतन मस्तिष्कलाई प्रभावित गर्न सक्दैन । जबसम्म तपाई आस्था र भावनाको साथ कसरी शब्द वा विचारलाई अवचेतन मस्तिष्कमा प्रुयाउने भन्ने कुरा सिक्नु हुन्न तबसम्म राम्रो परिणाम निस्किदैन । आत्म सुझावको सिद्धान्त प्रयोग गर्न तपाई आफ्नो इच्छामा कतिसम्म एकाग्र हुनुहुन्छ त्यसमै निर्भर गर्दछ , ……धन्यवाद ।
ल्ोखक : नेपोलियन हिल निर्देशक : मिलन आफन्त
विश्व प्रसिद्ध लेखक द्धय स्वेट मार्डन र मिलन आफन्त : विश्व सन्देश परिवार
विश्व प्रसिद्ध लेखक अन्वेषक तथा लेखक श्री स्वेट मार्डेनका पुस्तक तथा लेख रचनाले करौडो मानिसको जिवनमा विचार र सोचाईमा क्रान्ति छाएको छ । सोचनशिल मानव समुदायको सोचाईमा नयाँ निर्देशन प्रदान गरेको छ । –पुस्तक“विकाशको बाटो” परिवार
सगरमाथाको काखमा हुिर्कएका विश्व प्रसिद्ध लेखक मिलन आफन्त प्रेम, राजनिति र समसामयिक विषयमा ऐतिहासिक लेखरचना र पुस्तक लेख्न माहिर हुनुहुन्छ । उहाँको सकारात्मक िचन्तनले विश्व भरी सकारात्मक चेतना छाएको देखिन्छ । –विश्व सन्देश परिवार
अन्तर्रािष्ट्रय परििथतिको समिक्षा र माओवादी केन्द्र
“मार्क्सवादी दशर्न र विश्व राजनिति” मिलन आफन्तद्धारा लिखित तथा प्रकाशित एतिहाँसिक राजनैतिक पुस्तक हो । जसमा विश्व कम्युनिष्ट आन्दोलन र मार्क्सवादी चिन्तन यथेष्ट मात्रामा अध्ययन गर्न पाईन्छ । –विश्व सन्देश परिवार
नेकपा (माओवादी केन्द्र)को एतिहाँसिक आठौँ राष्ट्रिय महाधिवेसनद्धारा पारित राजनैतिक प्रतिवेदन “२१ औ शताब्दीमा समाजवादको नेपाली बाटो” मा अन्तराष्ट्रिय परििस्थतिको समीक्षा गर्दै लेखिएको छ :– “आजको कम्युनिष्ट क्रान्तिकारीहरुका अगाडि कमरेड माओको निधन पश्चात सोभीयत सङ्घ र पुर्वी युरोपमा देशहरुमा कथित समाजवादको औपचारिक विघटन एवं् भुमण्डलीकृत वित्तीय एकाधिकार पुँजीवादको हमला समेतका कारण रक्षात्मक स्थितिमा धकेलिएको समाजवादी आन्दोलनलाई कसरी अगाडि बढाउने भन्ने अहम् प्रश्न रहेको छ । मा.ले. मा. को सैद्धान्तिक दिशानिर्देशमा भुमण्डलीकृत वित्तीय एकाधिकार पुँजीवादको विशेषताहरु, विज्ञान–प्रविधि मुख्यतः सूचना प्रविधिमा भएको क्रान्तिले उत्पादक शत्ति र उत्पादन सम्बन्धमा विकासमा पारेको प्रभाव समेतको वस्तुवादी विश्लेषणका आधारमा आजको कम्युनिष्ट क्रान्तिकारीहरुले नयाँ चरणको समाजवादी क्रान्तिका लागि नयाँ विचारको विकाश र परिमार्जन गर्नु अनिवार्य छ । ”
िनर्देशक : क. शिशिर श्रेष्ठ ,युवा चिन्तक ,नेकपा(माओवादी केन्द्र)
मस्तिष्कको शक्ती कसरी बढाउने ? : शताब्दी वर्ष व्यक्ति
मानव मस्तिष्क र व्याट्रिको समुह उस्तैउस्तै हुन । जसरी एउटा व्याट्रीले दिने उर्जा भन्दा व्यक्तिको समुहले दिने उर्जा बढी हुन्छ, त्यसैगरी एउटा ब्यक्तिको मस्तिष्कले दिने उर्जा भन्दा पक्कै पनि व्याक्तिको समुहले दिने उर्जा वढी नै हुन्छ । यो सबैलाई थाहा भएको बैज्ञानिक तथ्य हो । हेनरी फोर्डले पच्चीस वर्ष सम्मको अनवरत संघर्षबाट आफ्नो लक्ष्य हासिल गरे मास्टरमाइन्ड समुहकै सहयोगबाट । उनको मास्टर माइण्ड समुहमा एडिसन, बरबैक ,बरोज र फायस्टोन जस्ता महान् मस्तिष्कहरु सामेल थिए ।
माहात्मा गान्धीले पनि तन,मन,र माजन्जस्यताको भावनाबाट एक निश्चत लक्ष्यका लागि २० करोड भारतीयलाई एकत्रित गरे । सहयोगका लागि प्रेरित गरे । त्यसलाई गान्धिको चमत्कार मान्नु पर्दछ । शक्ति कुन स्रोतबाट हासिल हुन्छ ? अनन्त प्रज्ञा प्रमुख स्रोत हो शत्तmी ,जहाँ दुई वा दुई भन्दा बढी व्यक्तिहरु सदभावद्धारा कुनै निश्चित लक्ष्य प्राप्तीका लागि कमा गर्दैछन त्यहाँ अनन्त प्रज्ञाको भण्डारबाट सिधा शक्ति हासिल गर्न सकिन्छ ।
(बुकवेल पव्लिकेसन )
लेखकः नेपोलियन हिल निर्शेशक : मिलन आफन्त
साँचो प्रेम गर्ने कहिल्यै हार्दैन : विश्व प्रेमि, नेपाल !
प्रेमको याद कहिल्यै खतम हुदैन । प्रेरणाको स्रोत सकिए पनि लामो समयसम्म सम्झना रहिरहन्छ , प्रभावित गरिरहन्छ र बाटो देखाई रहन्छ । हृदयमा बसी रहन्छ साँचो प्रेम । –युवा शिशिर श्रेष्ठ ,काठमाण्डौँं
प्रेमको प्रकृति आध्यात्म्ाीक हुने हुनाले यसको प्रभाव स्थायि हुन्छ । जवकि …….. जैविक हुने हुनाले यसको प्रभाव अस्थायी प्रकृतिको हुन्छ । प्रेम जीवनको महानतम अनुभव हो । यसमा शंका छैन । यसले ब्यक्तिलाई अनन्त प्रज्ञाको सम्पर्कमा लैजान्छ । प्रेम र .. को सन्तुलन नभएको बैवाहिक जीवन सुखमय हुँदैन । दुबै मिलेको अवस्थामाा जैविक सुखका साथै आध्यात्मीक सुख पनि प्राप्त हुन्छ । प्रेमको मामिलामा निराश हुनु हुदैन । (पुस्तक सोच्नुहोस र धनी बन्नु होस अध्ययन पछि तयार)
लेखक : नेपोलियन हिल निर्देशक : मिलन आफन्त
ध्यचमि ीयखभच प्ष्लन को परिवारिक अन्वेषण, विवाहका लागि उपय्क्तु उमेर कति हुनुपर्छ ? : मिलन आफन्त
विवाहका लागि योग्य वा उपयुक्त उमेर भनेको यही हो भन्न नसकिए तापनि यो धार्मिक, आर्थिक, समाजिक , साँस्कृतिक मुल्य मान्यता र चलनमा भर पर्छ । एउटा केटी मान्छेको शरीर पूर्ण विकशित हुन कम्तिमा २० वर्ष लाग्ने भएकोले केटीको विवाह २० वर्ष पुरा भए पछि मात्र गर्नपर्छ । कानुनी रुपमा पनि यसैलाई स्वीकार गरिएको छ ।
हिन्दु धर्मको वर्ण व्यवस्थाले २५ वर्ष सम्म शिक्षा र त्यसपछि गृहस्थ भनेकोले २५ वर्ष पुगेपछि विवाह गर्ने कुरालाई जोड दिएको भए तापनि परिवारको कमजोर आर्थिक आवस्था ,छोरा र छोरी बिचको लैङ्गिक विभेद तथा कृषि कार्यमा सहयोग गर्ने जनशक्तिको खाँचो भएका कारण सानै उमेरमा विवाह गर्ने चलन बसेको थियो तर अब यसमा विस्तारै परिवर्तन आउँदै छर आउनु पर्छ, ..धन्यवाद ! (विवाह, गर्भावस्था र गर्भपतनबाट)
:बचचष्बनभ बलम ीयखभ mँचय ध्यचमि ीयखभच प्ष्लन :ष्बिल बबलतब
त्जभ एयउगबिच लबतष्यल बदयगत mबचचष्बनभ बलम ीयखभ ष्क तजबत तजभथ बचभ mकथलयलथयगक, तजबत तजभथ कउचष्लन mाचय तजभ mकबभ mयतष्खभक, बलम अयखभच तजभ mकबभ mजगबल लभभमक। ीष्पभ mयकत उयउगबिच mयतष्यलक बकिय चभकतक लयत यल बअतगबि ाबअतक, दगत यल कगउभचकतष्तष्यल
:बचचष्बनभ बलम ीयखभ जबखभ लयतजष्लन ष्ल mअयmयल, तजभथ बचभ बक ाबच बउबचत बक तजभ उयभिक, बचभ ष्ल ाबअत बलतबनयलष्कतष्अ तय भबअज यतजभच। ल्य मयगदत mकयभ mबचचष्बनभक जबखभ दभभल तजभ चभकगति या ियखभ। ल्यत , जयधभखभच, दभअबगकभ ीयखभ अयगमि बककभचत ष्तकभाि यलथि ष्ल mबचचष्बनभ, mगअज चबतजभच ष्क ष्त दभअबगकभ ाभध उभयउभि अबल mअयउभितभथि यगत नचयध ब अयलखभलतष्यल । त्जभचभ बचभ तय(मबथ बिचनभ mलगदभचक या mभल बलम mधयभल तय mधजय mबचचष्बनभ ष्क लबगनजत दगत ब ायचअभ, दगत धजय mकगदष्त तय ष्त ायच तजभ कबपभ या उगदष्अि यउष्लष्यल । ९क्यगचअभक स् mधधध।बचहष्कतक।यचन०