विश्वकाे सवार्धिक कमाउने अभिनेत्री : स्कारलेट जाेहानसन
एजेन्सी (हिटा) : हलिउड अभिनेत्री स्कारलेट जाेहानसन सबैभन्दा धेरै कमाइर् गनर्े अभिनेत्री हुनुभएकाे छ । चलचित्र ब्यापार सम्बन्धि विश्वसनीय पाेर्टल ‘द नम्बर्स’ का अनुसार जाेहानसनले हलिउड इतिहाँसमै सबैभन्दा धेरै बक्स अफिस ग्रस कमाइ गनर्े कलाकारकाे कीतिर्मान राख्नु भएकाे हाे । “ब्ल्याक विडो” काे भूमिकामा मावर्ल सिनेम्याटिक युनिभर्स (एमसियु) माफर्त चचार् कमाउनु भएकी जाेहानसनले यस सुचिमा पुरुष कलाकारलाइर् समेत पछि पानर्ु कएकाे छ । उहाँले एमिसयूका चचिर्त अभिनेता स्यामुअल एल. ज्याक्सन, रोबर्ट डाउनी जुनियर र क्रिस प्राटलाई समेत उछिन्दै शीषर् स्थान हासिल गनर्ु भएकाे हाे ।
उहाँले अभिनय गरेका चलचित्रहरुले पछिल्लो समय सम्म विश्वभरवाट १४ं.८ अवर् अमेरिकी डलर ग्रस कमाइर् गरेका छन् । यो आँकडाले उहाँलाइर् हलिउड इतिहासकै सबैभन्दा धेरै कमाइर् गनर्े कलाकार बनाएकाे हाे । जाेहानसनकाे कुल कमाइमा सबैभन्दा ठूलो योगदान मावर्ल सिनेम्याटिक युनिभर्स अन्तगर्तका पाँच चलचित्र रहेकाे छ । जाेहानसनले यो उपलब्धि हासिल गनर्ु नारी कलाकारहरुकाे क्षमता प्रति बढ्दो स्वीकारोक्ति र सम्मानकाे संकेतका रुपमा हेरिएकाे छ । (विश्व सन्देश परिवारका मिलन आफन्तवाट)
युवा क. शिशिर श्रेष्ठका राजनीति तथा प्रेमका ताजा कुराहरु :
मैले माआेवादी केन्द्रकाे राजनीति गरेकाे पार्टीमा ठुलो पद पाउन हाेइन, आफ्नाे सकारात्मक राजनैतिक विचार संप्रेषण गनर्काे लागि हाे ।
मुलुककाे समृद्धि र विकाशकाे साथै मुलुकलाइर् ब्यवहािरक रुपमा समाजवाद उन्मुख गराउनकाे लागि मैले नेकपा (माआेवादी केन्द्र) काे तफर्वाट कायर्कारी राष्ट्रपतिको उम्मेदवारी दिन चाहन्छु ।
शान्त नेपाल, विश्व शान्ति र खुशी अनि सुखी संसार मन पर्छ मलाइर् !
विश्ववािस जनताहरुकाे खुशी, शान्ति र सुखकाे लागि कमर् गरी गनर्ु छ ठुलो भलाइर् !!
काे संग प्रेम गिरएकाे छ, त्यसले त्यति महत्व राख्दैन, बरु प्रेमवाट कति खुशी र आनन्द प्राप्त भयाे त्याे महत्वपुर्ण कुरा हाे । प्रेम दुइर् आत्माकाे मिलन र दुइर् भावनाकाे संगम हाे ।
मलाइर् दुनियाँ केटीहरु छान्दै हिड्ने अनुमति छैन, त्याे मेरो चाहनाकाे विषय पनि हाेइन । जससंग म प्रेम गदर्छु, जीवनभर उहाँकै साथमा रमाउन चाहन्छु, यो मेरो अन्तिम इच्छा हाे । : ब्रह्मकुमार मिलन श्रेष्ठ (ब्७ग्)
लेखक : मिलन श्रेष्ठ, सस्थापक अध्यक्ष, विश्व लेखक संगठन (२०६०)