Mars Planet God काे बैज्ञानिक अन्वेषण, सोयुज ‘एमएस–२६’ अन्तिरक्ष यान सफलता पुवर्क पृथ्वीमा अवतरण (क) : मिलन आफन्त
च्ष्दबचउचभकक ! रुसी अन्तिरक्ष संस्था रोसकाेसमाेसका अनुसार अन्तिरक्ष केन्द्रबाट “साेयुज एमएस–२६” आइतवार विहान (बैसाख ७, २०८२) सुरक्षित रुपमा पृथ्वीमा पृथ्वीमा फकिर्एकाे छ । अन्तिरक्ष यान सोयुज ‘एमएस–२६’ भनेकाे रुसी अन्तिरक्ष संस्था रोसकाेसमाेसद्वारा बनाइएकाे एक मानव सहितकाे अन्तिरक्ष यान हाे, जसले अन्तिरक्ष यात्रुहरुलाइर् अन्तराष्ट्रिय अन्तिरक्ष केन्द्रमा लैजाने र फकार्उने काम गर्छ । ‘एमएस–२६’ भन्ने नामले याे साेयुज सििरजकाे २६ आैं उडान भएकाे जनाउँछ । यो यान सुरक्षित अवतरण, बैज्ञानिक अनुसन्धान र अन्तिरक्ष केन्द्रसंग जडान (डकिङ) गनर् सक्षम हुन्छ । (क्रमशः)
:बचक एबिलभत न्यम काे बैज्ञानिक अन्वेषण, सोयुज ‘एमएस–२६’ अन्तिरक्ष यान सफलता पुवर्क पृथ्वीमा अवतरण (ख) : मिलन आफन्त
विश्व सन्देश ! यो यानने तीन जना अन्तिरक्ष यात्री रुसी यात्री एलेक्सी आेभ्चिनिन, इभान वाग्नर र अकेरिकी यात्री डोनाल्ड पेटिटलाई बाेकेकाे थियाे । यान मस्काे समय अनुसार विहान ४ः२० वजे काजाकिस्तानकाे जेजकाजगन नजिकै अवतरण भएकाे हाे । फकिर्नु अघि यानले अन्तिरक्ष केन्द्रकाे रुसी भागमा रहेकाे रस्भ्येत खण्डवाट सुरक्षित रुपमा अलग भएकाे थियाे । अवतरणकाे सम्पुर्ण प्रक्रिया योजना अनुसार सम्पन्न भएकाे जनाइएकाे छ ।
तिनै यात्रीहरुले सन् २०२४काे सेप्टेम्वर महिनामा अन्तिरक्ष केन्द्रमा पुगे देखि ४३ वटा बैज्ञानिक प्रयाेग, एकपटक बाहिरी अन्तिरक्ष यात्रा र तीनवटा अन्य यानसंग जडान (डकिङ) कायर्मा सहभागिता जनाएका थिए । यो यात्रा एलेस्की आेभ्चिनिनका लागि तेस्रो, इभान वाग्नरका लागि दोस्रो र डोनाल्ड पेटिटका लागि चाैथाे अन्तिरक्ष यात्रा थियाे,…..धन्यवाद !
रबर्ट एच. शुलरकाे महान प्रेरणादायी चिन्तन : मिलन आफन्तवाट
हरेक समस्या, तपाइर्काे समस्या पनि, संभावनाले भरिएकाे छ । तपाइर् आफ्नाे पहाडलाई सुनकाे खानीमा बदल्न सक्नु हुन्छ । संभावनापूर्ण चिन्तनलाइर् अपनाएर हेर्नुस् । यो विश्वास गनर्सु् िक हरेक पटक जब एउटा ढोका बन्द हुनेछ तब अकाेर् ढोका खुल्नेछ । आफ्नाे समस्यालाइर् परिस्कृत गनर्सु् । यसकाे मतलब यो हाे विश्वास गनर्सु् कि हरेक विपत्ति भित्र एक अविकसित संभावनाकाे बीउ लुकेकाे हुन्छ ।
एक युवती नराम्राे सँग आहत थिइन् । उनका पुरुस भित्रले उनिसंग दुब्यर्वहार गरेका थिए र उनलाइर् छोडिदिएका थिए । “इश्वर जीवनकाे आघातको प्रयाेग गर्छ, यदि हामी त्याे उसलाइर् सुम्पिदिन्छौं भने ।” मैले उनीसँग बाचा गरे, “प्रेमकाे सेवामा सिफर् ताेडिएको दिल मात्र उपयाेगमा आउँछ ।” त्याे मानिस जाे आहत छ कटु हुनसक्छ, कठोर हृदय हुनसक्छ, या फेरि उ सकारात्मक वा प्राथर्नामयी अन्दाजमा , काेमल, दयावान, संवेदनशील या अरु आहत मानिसकाे गहिराइर्वाट वास्ता गनर्ेवाला बन्न सक्छ । इश्वर जीवकाे आघातको प्रयाेग गर्छ । जब तपाइर् समस्या हटाउनु हुन्छ, तब त्यसलाइर् पुरस्कृत गनर्सु् । बाटोकाे ढुंगालाई सिढीको रुपमा बदल्नुस्…धन्यवाद (पुस्तक : मुस्किल सधैं हार्छ, संघर्ष गनर्ले सधैं जित्छ अध्ययन पछि)
क्ष्लतचयमगअतष्यल बदयगत ऋभ्इ या :भतब ऊबितायचक ९ँबअभदययप० :बचप श्गअपभचदभचन mँचय :ष्बिल बबलतब ७ ध्यचमि क्बलमभकज mँबष्थि।
ध्ष्पष्उभमष्ब१ :बचप श्गअपभचदभचनस दयचल ९ःबथ ज्ञद्ध,ज्ञढडद्ध० ष्क बल mब्भचष्अबल दगकष्लझककबल धजय ऋय(ायगलमभम तजभ कयअष्बि mभमष्ब कभचखष्अभ ँबअभदययप बलम ष्तक उबचभलत mअयउबलथ :बतब mएबितायचक, या धजष्अज जभ ष्क तजभ mअजबष्चबल, अजष्भा भहभअगतष्खभ यााष्अभच, बलम अयलतचयिष्लिन कजबचभजयमिभच। श्गअपभचदभचन जबक दभभल तजभ कगदवभअत या mगतिष्उभि बिधकगष्तक चभनबचमष्लन तजभ अचभबतष्यल बलम यधलभचकजष्उ या तजभ धभदकष्तभ बक धभिि बक ष्ककगभक कगअज बक गकभच उचष्खबअथ।
ज्भ दझअबभ तजभ ध्यचमिुक थयगलनभकत कझाि(बमभ दष्ििष्यलबष्चभ ष्ल द्दण्ण्ड, बत बनभ द्दघ, बलम दबक अयलकष्कतभलतथि चबलपभम mबयलन तजभ ध्यचमिुक धभबतिजष्भकत ष्लमष्खष्मगबकि। ब्अअयचमष्लन तय ँयचदभक, बक या :बचअज द्दण्द्दछ, श्गअपभचदभचनुक झकतष्बतभम लभत धयचतज कतययम बत ग्क्४ द्दद्दद्ध।ज्ञ दष्ििष्यल, mबपष्लन mजष् तजभ कभअयलम चष्अजभकत ष्लमष्खष्मगबि ष्ल तजभ ध्यचमि, दभजष्लम भ्यिल :गकप बलम दभायचभ व्भाा द्यभशयक,‘त्जबलप थ्यग१
ब्रायन ट्रेसिकाे महान् प्रेरणादायी चिन्तन : मिलन आफन्तवाट
हाम्राे युगकाे महानतम् खाेजी मध्ये एक के हाे भने तपाइर् विना कुनै अपेक्षा जति धेरै समपर्णको भावका साथ काम गनर्हुन्छ त्यति बदलामा नसाेचेकाे स्रोतवाट त्यति नै धेरैकुरा पाउनुहुन्छ । अधिकांस मानिसकाे सोचाइर् यहि हुन्छ, उ जुन समुह या मानिसकाे लागि राम्राे काम गनर्छे, त्यसकाे फाइदा उसले त्यहि समुह या मानिसवाट सीधा पाउनु पर्छ ।
जब तपाइर् अरुकाे लागि कुनै राम्राे काम गनर्हुन्छ तब तपाइर् आकषर्णको नियम लागु गनर्हुन्छ । किनकी यो एक नियम हाे, यसैले तपाइर्ले हुनेवाला फाइर्दाकाे वारेमा कहिल्यै पनि सोच्नु हुदैन । जबसम्म राम्राे कुरा रोप्नु हुन्छ, तब दुनियाँ तपाइर्काे फसलकाे विचार राख्ने छ । तपाइर्काे लागि राम्राे कुरा कुनै नसाेचेकाे स्रोतबाटै आउनेछ र बिल्कुल नसाेचिएकाे समयमा । तपाइर्ले बस यित सुनिश्चित गनर्पुर्छ कि लगातार राम्राे काम गदर्ै जानुस् । यसैले कामकाे परिणामको विचार अाफैले राख्ने छ,…धन्यवाद ! (पुस्तक : सोच बदलाैं, जिन्दगी बदलाैं अध्ययन पछि)