वश्विका १० सर्वाधकि धनी व्यक्ति २०२५स् एलन मस्क पुनः पहलिो स्थानमा१

एलन मस्कस् वश्विकै धनी व्यक्ति ९पहलिो स्थान०

टेस्ला र स्पेसएक्सका मालकि एलन मस्कले फेरि पनि वश्विकै सर्वाधकि धनी व्यक्तकिो उपाधि हासलि गरेका छन्। ५३ वर्षीय मस्कको कुल सम्पत्ति ४०० अर्ब डलर नाघेको छ। सन् २०२५ मा उनको सम्पत्ति ८२५ ९१८९ अर्ब डलर० ले बढेको थयिो, जसको मुख्य कारण ुट्रम्प प्रभावु ले टेस्लाको सेयर मूल्यमा आएको वृद्धि रहेको बताइएको छ।
तर, जनवरी १५, २०२५ पछि मस्कको सम्पत्तमिा करबि १०० अर्ब डलरको गरिावट आएको छ। यसको मुख्य कारण उनको डोजकोइन लगानी, राजनीतकि गतविधिि, र चनियिाँ नर्मिाताहरूसँगको बढ्दो प्रतस्पिर्धा रहेको छ। यद्यपि, उनी अझै पनि वश्विकै सर्वाधकि धनी व्यक्ति बनेका छन्।

जेफ बेजोसस् दोस्रो स्थान

६१ वर्षीय अमेजनका संस्थापक जेफ बेजोस दोस्रो स्थानमा रहेका छन्। उनको कुल सम्पत्ति २६६ अर्ब डलर पुगेको छ, जुन ४४५ ले वृद्धि भएको हो। अमेजनले सञ्चालन खर्च कटौती गरेको र कृत्रमि बुद्धमित्ता ९ब्क्ष्० तथा क्लाउड कम्प्युटङि सेवामा सुधार ल्याएको कारण उनको सम्पत्ति उल्लेखनीय रूपमा बढेको हो।

मार्क जुकरबर्गस् तेस्रो स्थान

४० वर्षीय मेटाका सीईओ मार्क जुकरबर्ग २४२ अर्ब डलरको सम्पत्तसिहति तेस्रो धनी व्यक्ति बनेका छन्। उनको सम्पत्तमिा ८४ अर्ब डलरको वृद्धकिो मुख्य कारण मेटाको कृत्रमि बुद्धमित्ता क्षेत्रमा बढ्दो लगानी हो। साथै, गत वर्ष उनी आफ्नो शारीरकि प्रशक्षिणका कारण पनि चर्चामा थएि।

ल्यारी एलसिनस् चौथो स्थान

८० वर्षीय ओरेकलका सह(संस्थापक ल्यारी एलसिन २०३ अर्ब डलरको सम्पत्तसिहति चौथो स्थानमा उक्लएिका छन्। ओरेकलको ब्क्ष्(समर्थति क्लाउड सेवाको वस्तिारले उनको सम्पत्ति ५९ अर्ब डलरले वृद्धि भएको हो।

वारेन बफेटस् पाँचौँ स्थान

९४ वर्षीय लगानीकर्ता वारेन बफेट १६७ अर्ब डलरको सम्पत्तसिहति पाँचौँ स्थानमा छन्। उनले हालसम्म ६० अर्ब डलरभन्दा बढी रकम परोपकारी संस्थाहरूमा दान गरसिकेका छन्।

ल्यारी पेजस् छैटौँ स्थान

५१ वर्षीय गुगलका सह(संस्थापक ल्यारी पेज १६४ अर्ब डलरको सम्पत्तसिहति छैटौँ स्थानमा उक्लएिका छन्। गूगलको मूल कम्पनी अल्फाबेटको सेयर मूल्य ३३५ ले बढेको कारण उनको सम्पत्ति उल्लेखनीय रूपमा बढेको हो।

बर्नार्ड अर्नोल्टस् सातौँ स्थान

७५ वर्षीय एलभीएमएच समूहका सीईओ बर्नार्ड अर्नोल्ट १५७ अर्ब डलरको सम्पत्तसिहति सातौँ स्थानमा झरेका छन्। चीनको आर्थकि मन्दी, फ्रान्समा राजनीतकि अस्थरिता, र लक्जरी वस्तुप्रति घट्दो आकर्षणको असरले उनको सम्पत्ति १८ अर्ब डलरले घटेको हो।

स्टभि बाल्मरस् आठौँ स्थान

६८ वर्षीय पूर्व माइक्रोसफ्ट सीईओ स्टभि बाल्मर १५६ अर्ब डलर सम्पत्तसिहति आठौँ स्थानमा उक्लएिका छन्। माइक्रोसफ्टको सेयर मूल्य वृद्धलिे उनको सम्पत्ति १०५ ले बढाएको हो।

सेर्गेइ ब्रनिस् नवौँ स्थान

५१ वर्षीय गुगलका सह(संस्थापक सेर्गेइ ब्रनि १४८ अर्ब डलर सम्पत्तसिहति नवौँ स्थानमा पुगेका छन्। उनले जलवायु परविर्तनका लागि २०० मलियिन डलरभन्दा बढी दान गरेका छन्।

बलि गेट्सस् दशौँ स्थान

६९ वर्षीय माइक्रोसफ्टका सह(संस्थापक बलि गेट्स १४३ अर्ब डलर सम्पत्तसिहति दशौँ स्थानमा छन्। माइक्रोसफ्टको प्रारम्भकि दनिमा उनको स्वामत्वि ४५५ थयिो, जुन अहलिे घटेर १५ मात्र रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *