भाषण गनर्े कला पनि एउटा प्रतिभा हाे । यो प्रतिभा जाे कसैसँग हुन सक्दैन । भाषणलाई ‘राम्राे’ बनाउन निरन्तर अध्ययन र अभ्यासकाे आवश्यकता पर्दछ । भाषण गनर्े कलाबारे यथेष्ट जानकारी दिने अभिलाषा बाेकेर यो लेख तयार पानर्े जमकार्े गरीएकाे छ ।
परिचय
भाषण भनेकाे कुराकानी, वक्तव्य, छलफल आदी हाे । जहाँसुकै बाेले पनि त्याे भाषण वा वक्तव्य हाे । नेताले मञ्चबाट बाेल्ने, शिक्षकले पढाउने, वकिलले न्यायलयमा बहस गनर्,े प्रशिक्षकले तालिम दिने, उदघोषण गनर्,े गाेष्ठीमा बहस, छलफल गनर्,े लिखित प्रतिवेदन पाठ गनर्,े आफ्नाे माल वेच्नलाइर् विज्ञापन गनर्,े विद्याथीर्ले बादविवाद वा परिसंवाद बाेल्ने, पत्रपत्रिका, रेडियो र टेलिभिजनमा वा माैखिक परिक्षामा अन्तवार्ता दिनु सबैलाइर् भाषण कला भित्र राख्नुपदर्छ ।
भाषण लिखित कि माैखिक
अत्यन्त आैपचािरक ठाउँहरुमा विशिष्ट व्यक्तिहरुले लिखित भाषण पढेर सुनाउने गदर्छन् । कुनै पनि महतवपूर्ण कायर्क्रममा संयुक्त राष्ट्रसंघका महासचिवले, संयुक्त राष्ट्रसंघमा देशकाे प्रतिनिधित्व गनर्े प्रधानमन्त्रि वा राष्ट्राध्यक्षले, संसदीय छलफलमा प्रधानमन्त्रि, मन्त्रिहरु र सासंदहरुले कानुनकाे मस्यौदा प्रस्तुत गदार् मानिसहरुले लिखित भाषण प्रस्तुत गनर्े गदर्छन् ।
जनतामाझ नेताहरुले विशेष गरी माैखिक भाषण गनर्े गदर्छन् । वक्ताले भाषणको विषयमा आफूलाइर् चलर्ूम्म डुबाएर, आकषर्क हाउभाउ र आेजनदार बाेलीद्धारा आफ्ना धारणा जनता समक्ष स्पष्ट साथ राख्नु माैखिक भाषणको मूल ममर् हाे । खास अवस्था बाहेक भाषण भन्नाले माैखिक भाषण नै बुझ्नुपदर्छ ।
राम्राे र नराम्राे भाषण
दशर्कलाइर् वक्ताले आफ्ना कुरा राम्ररी बुझाउन सक्याे भने त्यस्ताे भाषणलाई राम्राे भनिन्छ । दशर्क श्रोताले वक्ताकाे कुरा बुझेनन् वा बुझेर पनि वक्तासँग असहमत भए भने त्यस्ताे भाषणलाई नराम्राे भन्निछ । दशर्क श्रोताहरुले नबुझने ढंगले बाेल्नु वा नबुझिने शब्दहरुकाे प्रयाेग गनर्लुे वक्ताकाे अहं र मुखर्तालाइर् झल्काउँछ । भाषण सरल र स्पष्ट हुनुपदर्छ । भाषण गदार् दशर्क श्रोताले बुझ्ने खालका सरल शब्दहरु प्रयाेग गनर्ु पर्दछ ।
वक्ताले सजिलाे शब्दहरुकाे प्रयाेगकाे साथै आफूले दिन खाेजेकाे सन्देश स्पष्ट पानर्ु सक्नु पर्दछ । वक्ताले कुन विषयमा बाेल्दैछ र यसपछि के बाेल्नसक्छ भन्ने कुरा जनताले पुवार्नुमान गनर् सक्नुपदर्छ । भाषण गनर्े विषयबारे जानकारी पहिलेनै पाए भने दशर्क श्रोताहरु त्यसबाट लाभान्वित हुन चाहने भएकाेले वक्ताकाे भाषण सुन्न अन्तसम्म बस्ने छन् । भाषण गदार् एउटै विषयलाइर् दोहा्रेयाइर् तेह्रेयाइर् भन्नु हुँदैन । भाषण गदार् अरुले बाेलिसकेकाे विषय भन्दा भिन्न विषयमा आफ्ना भनाइहरु राख्दा उपयुक्त हुन्छ ।
कुनै पनि कायर्क्रममा प्रमुख अतिथिलाइर् कायर्क्रमकाे अन्तमा बाेलाउने चलन विश्वभरनै छ । तसथर् पनि प्रमुख अतिथि भन्दा पहिला बाेल्ने बक्ताहरुले समयमा नै आफ्नाे भाषण सक्नु पर्दछ । सुरुकाे वक्ताले समय मिच्याे भने प्रमुख वक्ता बाेल्ने बेलासम्म दशर्क श्रोताहरु फकिर्ने हतार गनर् थाल्दछन । वक्ताले भन्न खेजेकाे कुरा स्पष्टसँग स्रोताले बुझ्ने गिर भाषण जति छिटो समयमा टुङग्यायो त्यति राम्राे मानिन्छ ।वक्ता अत्यन्त कुशल छन् र विषयबस्तु स्रोताकाे आवश्यकता अनुसारकाे छ भने भाषणको अधिकतम समय आधा घण्टादेखि पैतालिस मिनेट हुनु उपयुक्त मानिन्छ ।
भाषण गदार् थेगाे प्रयाेग गनर्ु हुँदैन । राम्राे भाषण त्यसलाइर् भनिन्छ जुन भाषणमा वक्ताले दशर्क श्रोतालाइर् आफनाे भाषणमा सहभागी गराउनु सक्नु पर्दछ । वक्ताकाे आवाज स्पष्ट र सन्तुलित हुनु पर्दछ । वक्ताले आपसमा कुरा गरीने भन्दा अलि ढिलो बाेल्नु पर्दछ तर ज्यादै ढिलो हाेइन् । वक्ता धेरै चिच्चाउनु वा चकार्े स्वरमा बाेल्नु हुँदैन । वक्ताकाे मनस्थिति चंगा हुनुपदर्छ । वक्ताकाे मनस्थिति चंगा छ भने मात्रै उ मञ्चमा उभिएर राम्राेसँग बाेल्न सक्दछ । वक्ताले भाषण गरुञ्जेल आफ्ना निजी समस्या, रिस, कुण्ठा सबै विर्सनु पर्दछ । भाषणलाई रसिलाे बनाउन प्रसंग अनुसार कथाकुथुङ्ग्री, उखान टुक्का र हस्यौलीहरुको प्रयाेग गनर्पुर्दछ । कलात्मक प्रस्तुती भयाे भने भाषण राम्राे हुन्छ अन्यथा राम्राे हुँदैन । माथि प्रस्तुत विषयहरुलाइर् ध्यान दिने हाे भने भाषण रोचक, ज्ञानवद्धक र श्रवण योग्य हुनेछ । विश्वभरीका प्रत्येक व्यक्तिहरुले भाषण गदार् भाषण गनर्े कलाकाे ज्ञान हुनु आवश्यक तथा अनिवायर् छ भन्दा अत्युक्ति नहाेला, ………………………. धन्यवाद ।
लेखक : मिलन आफन्त
शताब्दी वषर् व्यक्ति
अष्टाङ्ग स्वास्थ्य सन्देश
सूदार्ेदय हुनुभन्दा १ घण्टा अघि उठ्ने र राति ७ घण्टा सुत्नाले शरीरलाइर् फाइर्दा हुन्छ ।
प्राप्तःकालमा उठेर २–३ गिलास मनताताे पानी पिउनाले शिररलाइर् फाइर्दा हुन्छ ।
दिनभरीमा ३–५ लीटर पानी पिउनु पर्छ । खाना खाएकाे आधा घण्टा अगाडी वा पछाडी पानी पिउनु पर्छ ।
खाना कम्तीमा ६ पटक चपाएर निल्नु स्वास्थ्यकाे लागि फाइर्दा जनक हुन्छ ।
कम खाने जीउनकाे लागि खाने, नकी खानकाेलागि जीउने खाने वित्तीकै सुत्नुहुन्न भाेजन पश्चात १० मीनेट बस्नु पर्छ । सुत्नुभन्दा २ घण्टा अगाडी खाना खानु पर्छ ।
आलस्य, विलासित तथा निन्द्राबाट टाढा बस्दा नै बेस हुन्छ ।
हरेक परस्थितिमा सदैव प्रसन्न एवंम् उत्साहित बनाै उत्साहकाे परिणाम सफलता तथा निराशकाे परिणाम आत्महत्या हुन्छ । सदैव हास्नु स्वास्थ्यकाे लागि फाइर्दाजनक हुन्छ ।
मध्यपान, धुम्रपान, जस्ता नशालु पदाथर् सेवन गनार्ले, तन, मन, धनकाे हानी हुनुकाे साथै पािरवािरक कलह हुने, बद्नाम हुने हुँदा यस्तो पदाथर् आफुले पनि प्रयाेग नगरौं अरुलाइर् पनि प्रयाेग गनर् नदियाैं ।
प्रत्येक दिन शाैचस्नान गरे पश्चात योगासन, प्राणायम् आदि नियमपूवर्क नियमित रुपले गनर्े गरौं । यसाे गनार्ले शरीर स्वस्थ एवं मन शान्त रहन्छ साथै आत्मवल बढ्छ ।
स्वास्थ्य नै धन हाे ।
एचभकभलत द्यथस्
क्ज्क्ष्क्ज्क्ष्च् क्ज्च्भ्क्त्ज्ब् ९ऋभ्च्ब्न्भ्०ः
mल्बबकतभ ज्बउउथ ऋभचबनझ एखत। ीतम।
क्ष्तबउबष्बि(ज्ञ, फ्बतजबलमग