विश्वकाे सर्वश्रेष्ठ प्रेरणादायी चिन्तन (क)

विज्ञानले यो िसद्ध गरेकाे छ कि उड्ने प्रवल इच्छा भएर न बाजलाइर् पखेटा दिइएकाे हाे । तपाइर् सफलताकाे शिखरमा तपाइर्काे इच्छा र विश्वासकाे बलले नै पुग्न सक्नु हुनेछ । जहाँ तपाइर्काे विश्वास डगमगाउँछ, इच्छा भएर पनि तपाइर् आफ्नाे मिञ्जल सम्म पुग्न सक्नु हुन्न । त्यसैले आफ्नाे इच्छा शित्तmका लागि आफ्नाे विश्वासलाइर् दृढ बनाउनुहाेस् । प्रत्येक असमथर् ब्यिक्तलाइर् सामथर्वान बनाउनका लागि मुलरूपमा उसकाे प्रवल इच्छा शिक्त नै थियाे । जसलाइर् पुरा गनर्का लागि उसले अथक परिश्रम गनर्ु पर्यो । प्रत्येक महान विजय वा आविस्कारका लागि बीज त्यसकाे अभिलाषा नै थियाे ।

निदर्ेशक : मिलन आफन्त चिन्तक : स्वेट मार्डन

विश्वकाे सर्वश्रेष्ठ प्रेरणादायी चिन्तन (ख)

जुन आविष्कारकाे आज हामी लाभ उठाईरहेका छौ त्यस आविष्कारलाइर् पुरा गनर्का लागि जुन महापुरुषले कठिन श्रम एवं अभावकाे जीवन जिएर जुन काम गरे अाज हामी त्यसकाे उपभाेग गिर रहेका छौ । तर मानिसहरु याे भुल्दछन् कि त्यस कायर्लाइर् अगाडि बढाउने जिम्मेवारी हाम्राे पनि हाे । त्यस्ता ब्यक्तिहरुका लागि ति महान व्यक्तिकाे कुनै महत्व हुदैन जसले यस संसारलाइर् सुन्दर बनाउन आफ्नाे जीवन अपर्ण गरेका थिए । आज हामी जुन कुरा उपभाेग गिररहेका छौं ती सबै हाम्राे पुवर्जहरुकाे अथक परिश्रम र त्यागकाे फल हाे,……..धन्यवाद !

निदर्ेशक : शताब्दी वषर् ब्यक्ति चिन्तक : स्वेट मार्डन

विश्वकाे सर्वश्रेष्ठ प्रेरणादायी चिन्तन (ग)

मानव आफ्नाे महत्वकांक्षाकाे आधारमा अगाडी बढ्छ । प्रत्येक कल्पना सर्वप्रथम मनमा नै आउँछ । मनकाे स्वप्नलाइर् दृढ विश्वास गनार्ले नै सफलता प्राप्त हुन्छ । तपाइर् जे गनर् चाहनु हुन्छ त्यस खाले विचार मनमा ल्याउनुहाेस् । तपाइर् स्वत जीत हुनु हुन्छ । जवसम्म तपाइर् आफ्नाे योग्यता र शक्तिमा विश्वास गनर्ु हुन्न – तबसम्म तपाइर् कुनै महान कायर् गनर् सक्नु हुन्न । फलामलाइर् चुम्बकले त्यही वस्तुलाई आफु तिर तान्दछ – जसकाे सम्बन्ध उ सँग रहेकाे हुन्छ । मानिस पनि चुम्बक समान नै हुन्छ । मानिस पनि आफ्नाे इच्छित चीजलाइर् आफ्नाे तिर आकषिर्त गदर्छ । मानिसका ईच्छा र उसकाे विश्वासले आफ्नाे लक्ष्यतिर खिचेर लैजान्छ,……….. धन्यवाद !

निदर्ेशक : मिलन आफन्त चिन्तक : स्वेट मार्डन

विश्वकाे सर्वश्रेष्ठ प्रेरणादायी चिन्तन (घ)

साँचाे वीरता शस्त्र युद्ध जित्नुमा हाेइन – जीवनकाे संघर्ष जित्नुमा रहेकाे हुन्छ । साँचाे विजेता त्यही हाे जसले सबै किसिमका निराशाहरु सँग संघर्ष गदर्ै जीवनमा साहसका साथ खडा भइर्रहन्छ किनकी जीवन ठुलो संघर्ष नै हाे । त्यस्ताे संघर्षमय क्षण प्रत्येक ब्यक्तिकाे जीवनमा आउँछ – जब उसकाे साहस क्षीण भएकाे प्रतित हुन्छ । त्यस्ताे समयमा ईश्वर प्रति विश्वास मान्दै धैर्यसाथ त्यसकाे सामना गनर्ु पर्दछ,…………..धन्यवाद !

निदर्ेशक : शताब्दी वषर् ब्यक्ति चिन्तक : स्वेट मार्डन

विश्वकाे सर्वश्रेष्ठ प्रेरणादायी चिन्तन (ङ)

इमशर्नले लेखेका छन् – “मलाइर् त्यस ब्यिक्तकाे आवश्यकता छ जुन व्यक्तिबाट म त्याे काम गराउन सकुँ जुन म गनर् चाहन्छु ।” यदि तपाइर् अाफ्नाे अन्तर्रात्माद्वारा बताइएकाे बाटोमा पुरा विश्वास एवं आशा लिएर चल्न सक्नुभयाे भने त्यस्ताे कुनै कठिनाई छैन जसलाइर् तपाइर्ले हटाउन नसकियाेस् र आफ्नाे लक्ष्य प्राप्त गनर् नसकियाेस् । निराशाबाट छुटकारा पाउनका लागि आफूले आफै सँग बढ्नु सिवाय अरु केहि सहायक हुन सक्दैनन् । यदि तपाइर्ले आफ्नाे ईश्वरीय शिक्तलाइर् पत्ता लगाउनु भयाे भने तपाइर्ले खेर फालेकाे साहस पनि पुनः फितार् भएर आउँछ र तपाइर् नयाँ उत्साह र आत्मविश्वासकाे अनुभब गदर्े प्रगतिपथमा अघि बढदै जानुहुन्छ,…..धन्यवाद !

निदर्ेशक : मिलन आफन्त चिन्तक : स्वेट मार्डन

विश्वकाे सर्वश्रेष्ठ प्रेरणादायी चिन्तन (च)

साहसकाे अभावमा कुनै पनि ब्यिक्त अगाडि बढ्न सक्दैन । साहस भनकाे राजा हाे । त्यसका पतन सँगै अकार्े मानसिक शक्ति पनि आफ्नाे कायर् गनर् छाडिदिन्छ । तर मानिसकाे मनमा जब सफलताका लागि साहस बढेर आउँछ अनि उसकाे सबै शक्ति पलाएर सामुन्ने देखा पर्दछ । त्यसैले उठ्नुहाेस् साहसका साथ अँध्याराेबाट उज्यालाे तिर अघि बढ्नु हाेस् । भाग्यलाइर् दोष नदिनुहाेस् । सफल जीवन बाँच्नका लागि आफ्नाे मनमा साहस र आत्मविश्वास जगाउँ । भगवान पनि तपाइर् सँग यही चाहन्छ,……………धन्यवाद !

निदर्ेशक : शताब्दी वषर् ब्यक्ति चिन्तक : स्वेट मार्डन

विश्वकाे सर्वश्रेष्ठ प्रेरणादायी चिन्तन (छ)

“मषि्तस्कमा दुइर् विरोिध विचार एकसाथ रहन सक्दैन ।” हाम्राे ब्यक्तित्व हाम्रा विचारकाे दपर्ण हाे । जीवनकाे उन्नति–अवनति, सफलता–असफलता र आशा–निराशा हाम्राे इच्छाशक्तिमा निभर्र रहन्छ । आफूमा सधै राम्राे विचार भरेर राख्नुहाेस् । सधै कल्याणकै बारेमा सोच्नु हाेस् । जीवनका हरेक क्षणमा यहि विचार रहाेस् कि– म सर्वशक्तिमान ईश्वरकाे सन्तान हुँ – त्यसैले मलाइर् कसैबाट डर, भय मान्नु आवस्यक छैन । म संसारकाे श्रृष्टिको अंश हुँ – त्यसैले म कमर् त गनर्छेु तर फलकाे इच्छा गनर्े छैन । किनकी मेरो असफलताका लागि त्याे नै अनन्त श्रोत हाे । मलाइर् कुनै डर छैन किनकी म साहसी छु र सत्य छु,…………धन्यवाद !

निदर्ेशक : मिलन आफन्त चिन्तक : स्वेट मार्डन

विश्वकाे सर्वश्रेष्ठ प्रेरणादायी चिन्तन (ज)

यदि मानिसकाे आफ्नाे जीवनमा दुःख र कठिनाइहरु सामना गनर् नपनर्े हाे भने उसकाे जीवन यात्रा कति सुखमय हुन्थ्याे हाेला । तर जीवनकाे महानता त्यसमा हुदैन किनकि जीवन एक संघर्ष हाे । जसरी आगाेमा सुन तताएपछि सुन पक्काे हुन्छ । त्यसैगरी जीवनका सबै कठिनाइ पार गरेपछि मात्र मानिस महामानव बन्दछ । जीवनकाे सफलता पनि यसैमा छ ।

मनमा सफलताकाे विचारकाे अलावा जीवनमा सफलता प्राप्तिकाे अन्य कुनै उपाय हुँदैन । मनमा आशा र विश्वासकाे शिक्तले निराशालाइर् टाढा भगाइदिन्छ । जुन ब्यक्तिमा सफलताका लागि आशा र आत्बबिश्वास हुन्छ उही ब्यिक्त जीवनका सबै कठिनाईहरुलाइर् हाँसी हाँसी झेलेर पनि सफलताकाे उच्च शिखरमा पुगेका हुन्छन्,………..धन्यवाद !

निदर्ेशक : शताब्दी वषर् ब्यक्ति चिन्तक : स्वेट मार्डन

विश्वकाे सर्वश्रेष्ठ प्रेरणादायी चिन्तन (झ)

कतिपय यस्ता युवा–युवतीहरु छन् जसले अझसम्म पनि आफ्नाे महानतालाइर् बुझ्न सकेका छैनन् । आज जाे टाले फाटेका बिछ्यौनामा लडेका दुगर्न्धी वस्तीमा जिएका कति साधरण बालकहरू छन् काे भन्न सक्छ कुन बालककाे भित्र कुनै महापुरुष छिपेकाे छैन भनेर । साधारण भन्दा साधारण जीवन बाँच्ने हरु पनि जीवनकाे उचाइसम्म पुगेका छन् । त्यसैले हामी कसरी भन्न सक्छौं कि हाेटलमा साधारण काम गनर्े मामुली मानिसहरु पनि भविष्यमा कति महान मानिस बन्लान् भनेर । उठ्नुहाेस् आफ्नाे जीवनकाे योजना बनाउनुहाेस ताकि तपाइर् भित्र सुतिरहेकाे महान प्रतिभा र शक्ति जुन अहिले सम्म ब्यथर् बसेकाे थियाे । त्यसलाइर् जगाएर उठ्नु हाेस् । तपाइर्काे अन्तः प्रेरणाले तपाइर्लाइर् यो ज्ञान गराउँछ र कहिलेकाही तपाइर् स्वयंपनि त्यसकाे अनुभव गनर्ुहुन्छ । आफु भित्रकाे महान ब्यक्तित्वलाइर् जाेगाउने प्रयत्न गनर्ु हाेस्,………… धन्यवाद !

निदर्ेशक : मिलन आफन्त चिन्तक : स्वेट मार्डन

विश्वकाे सर्वश्रेष्ठ प्रेरणादायी चिन्तन (ञ)

संसारमा कति त्यस्ता ब्यिक्तहरू छन् जाे आफ्नाे जीवनलाइर् उच्च राख्न चाहन्छन्, केहि गनर् चाहन्छन् । उनिहरु यो प्रतिक्षा गिररहेका हुन्छन् कि कुनै दिब्य शक्ति वाट जीवनमा महानता प्राप्त गनर्े । उनिहरु जीवन भर त्यस चमत्कारलाइर् प्रतिक्षा गिर नै रहन्छन् । जसले उनीहरुकाे सबै आकांक्षालाइर् कुनै जादुकाे छडीले झै माथि उठाओस् र आत्माकाे प्यास मेटाओस । यदि तपाइर् पनि त्यस्तै चमत्कारकाे प्रतिक्षा गिररहनु भएकाे छ भने जसले तपाइर्काे प्यासलाइर् तृप्त पादर्ै नयाँ जीवनरुपी कलकल जलासयकाे किनारामा आएर अमृत पान गरी आफ्नाे युगकाे प्यासी आत्मालाइर् तृप्त पानर्ु हाेस् । नयाँ दशर्नले हामी भित्रकाे अज्ञात शिक्तलाइर् जगाइर् दिन्छ जुन सधै प्रतिक्षामा सुतिरहेकाे हुन्छ,…………धन्यवाद !

निदर्ेशक : शताब्दी वषर् ब्यक्ति चिन्तक : स्वेट मार्डन

Leave a Reply

Your email address will not be published. Required fields are marked *