म कम्युनिष्ट परिवारमा जन्मिएकाे हुनाले कलिलै उमेर देखि क्रिन्तकारी विचारधाराकाे विजारोपण मेरो मष्तिस्कमा परेकाे देखिन्छ । त्यसैले हाेला म कक्षा ६ पढ्दा देखि नै माआेवादीकाे विद्याथीर् संगठन अखिल (छैठौं) मा सामेल हुन पुगें । नारायणी मा.बि. वाट एस.एल.सि उत्तिर्ण नहुदा सम्म म सोही स्कुलकाे ईकाइर् उपाध्यक्ष र सचिव भइसकेकाे थिए । मैले क्याम्पस जीवन सुरु गरेपछि नेपालमा जनयुद्ध शुरु भयाे र जसबाट म पनि अछुतो रहन सकिन । मेरो बुवा त माआेवादीकाे एक नेतृत्व भएकाे नाताले जनयुद्ध कालमा उहाँ भुमिगत हुनु भयाे भने त्यस समय म अखिल (क्रान्तिकारी) काे इलाका अध्यक्षकाे रुपमा चितवन मै क्रियाशिल थिए । तर सामन्ति प्रशासनले दुःख दिन थालेपछि म पनि घर छोड्न बाध्य भएकाे थिए । जनयुद्धकाे १० वषर्काे आिधवेरीमा अनेक दुःख कष्टलाई बेहाेर्दै सलार्हीमा दिदीकाे घरमा लुकेर बसेकाे क्षण, एकपटक घरवाटै पुलिसले गिरफ्तार गिर यातना दिएकाे क्षण र आफ्नाे विकाश, समर र शारदा लगायतका साथीहरुकाे शाहदतले दिएकाे पिडालाई सम्झदा पनि ति कहालीलाग्दा दिनकाे यादले शरीरमा काँडा उम्रेर आउँदछ ।
हाम्राे पार्टी नेकपा (माआेवादी केन्द्र) करोडौं नेपाली जनताकाे आशा र भरोषाकाे केन्द्र हाे । निरंकुश राजतन्त्रलाइर् फालेर लाेकतान्त्रिक गणतन्त्र स्थापनाकाे खातिर सफल भएकाे हाम्राे पार्टी अब नेपालमा समाजवादी गणतन्त्र स्थापित गनर् अग्रसर हुन्छ र नेपालीले सुख, सन्ताेषकाे श्वास फेर्न पाउँछन् र नेपाल समृद्धि र विकासकाे चुलीमा पुग्नेछ भनेर नेपाली जनता विश्वस्त छन् । २०६४ सालमा चितवनवाट काठमाडौं आएपछि चितवन–काठमाडौं गणतान्त्रिक मञ्चकाे जिल्ला समितिमा रहि ६ वषर् काम गरेकाे थिए । म विगत १० वषर् देखि नेकपा (माआेवादी केन्द्र), नागाजर्ुनमा क्रियाशिल छु । आज म माआेवादी केन्द्रकाे किसान संगठन अ.न.कि. महासंघ (क्रान्तिकारी केन्द्र) काे केन्द्रिय सदस्य र वागमती प्रदेशकाे सचिवालय सदस्य पनि हुँ । नेकपा (माआेवादी केन्द्र नागाजर्नु, वडा नं ७ काे उपाध्यक्ष र सह–इन्चाजर्, नगर सदस्य हुदै हाल म नगर सचिवालयकाे रुपमा नागाजर्नु पार्टीमा संलग्न छु, म नागाजर्नु अन्तरगतकाे अखिल नेपाल खेलकुद महासंघको उपाध्यक्ष पनि हुँ अनि म नागाजर्नु ७ काे बुद्धिजीवि विभाग/संगठन संयोजक पनि छु । नागाजर्नु पार्टीकाे सम्पुर्ण मिटिङ र कायर्क्रममा सहभागि हुदै माआेवादी केन्द्र पक्षमा रचना प्रकाशित गरेर नेकपा (माआेवादी केन्द्र) समपिर्त एक निष्ठावान कायर्कतार् र लेखक बन्ने प्रयास गरेकाे छु । म आफ्नाे कमर्मा कति सफल छु त्याे त माआेवादी केन्द्रका नेता, कायर्कतार् र जनताले मुल्यांकन गनर्ु भएकै छ भन्ने कुरामा म विश्वस्त छु,……धन्यवाद !
लेखक : क. शिशिर श्रेष्ठ, सचिवालय सदस्य, नेकपा (माआेवादी केन्द्र), नागाजर्नु तथा केन्द्रिय सदस्य, अ.ने.कि. महासंघ (क्रान्तिकारी केन्द्र)
एेतिहािसक पुस्तक “मानव जातिकाे उत्पत्ति” : मिलन आफन्त
आदरणीय विश्ववािस पाठकवृन्द ! यति खेर हाम्राे हातमा बलेरी अलेक्सेयेव द्वारा लिखित पुस्तक “मानव जातिकाे उत्पत्ति” रहेकाे छ । नारायण गिरी द्वारा नेपालीमा अनुवादीत यस पुस्तकलाइर् पुस्तक सेन्टर, काठमाडौंले प्रकाशन तथा वितरण गरेकाे छ । यस पुस्तककाे भूमिका शिषर्क अन्तरगत माक्र्सवाद अध्ययन–अनुसन्धान प्रतिष्ठान द्वारा लिखित भूमिका स्तम्भ हामीलाइर् उत्कृष्ट तथा सान्दभिर्क लागेर हजुरहरू सामु जस्ताको जस्तै पस्केका छौं, स्वीकार गनर्ु हाेला ल !
– विश्व सन्देश परिवार
ब्रम्हाण्डमा भेटिएका प्राणीहरूमा मानव मात्र यस्तो प्राणी हाे, जाेसँग असीम क्षमता छ । ऊसँग बुद्धि छ । उसले सभ्यताकाे निमार्ण गरेकाे छ । उसले आजसम्ममा यति धेरै प्रगति गरेकाे छ, जुन अन्य कुनै पनि प्राणीको लागि असंभव छ । फलस्वरूप ऊ यस ब्रम्हाण्डमा सवभन्दा शक्तिशाली र उत्कृष्ट बनेकाे छ । ऊसँग प्रगतिकाे लागि चेतना, इच्छा, शक्ति र साधन सबै छन् । उसले प्रकृति सहित अन्य सबै प्राणीहरू माथि नियन्त्रण कायम गरेकाे छ । र, ऊ निरन्तर प्रगतितिर उन्मुख छ । यस्तो प्राणीको उत्पत्ति कसरी भयाे ? यो सवार्धिक उत्सुकतापूर्ण विषय हाे । मानव जातिकाे उत्पत्ति कसरी भयाे भन्ने सम्बन्धमा प्राचीनकाल देखि अनेक कल्पनाहरू, धारणाहरू र विश्वासहरू रहिआएका छन् । यो पृथ्वीमा मानवहरू कहाँबाट आए, उनीहरूकाे उत्पत्ति कहिले र कसरी भयाे, शुरुका मानवहरू कस्ता थिए ? यस्ता आधारभूत प्रश्नहरूकाे उत्तर खाेज्ने प्रयत्नबाट ती कल्पनाहरू, धारणाहरू र विश्वासहरूकाे विकास भएकाे हाे ।
मानव जातिकाे उत्पत्तिकाे सम्बन्धमा सबभन्दा पहिले धामिर्क एवं पाैराणिक विचारहरू आए । धमर्शास्त्रहरूले मानवलाइर् ईश्वर (देवता) काे सन्तान मानेका छन् । ईश्वरले नै मानवकाे सृष्टि गरेका हुँदा ऊ शुरुदेखि नै बुद्धिमान थियाे । आज मानवसँग जुन–जुन गुणहरू, क्षमताहरू र संस्कारहरू छन्, तिनीहरू सबै आदि कालदेखि रहिआएका छन् । त्यसकारण तिनीहरू शाश्वत र ईश्वरप्रदत्त हुन् । मानव ईश्वरकाे सवार्ेत्कृष्ट रचना हाे । मानवसँग त्यस्ता विशेषताहरू छन्, जुन अन्य कुनै पनि प्राणीहरूमा पाइँदैनन् । मानव जातिकाे उत्पत्ति सम्बन्धी यो दैवी सिद्धान्तले लामाे समयसम्म समाजमा मान्यता पायाे (आधिपत्य जमायाे) । र, अझै पनि परम्परागत तथा पिछडिएका समाजहरूमा यो धारणा जरा गाडेर बसेकाे छ । तर, निरन्तर प्रगतिउन्मुख मानव चेतना यस्ता पाैराणिक कल्पनाहरू र धामिर्क विश्वासहरूमा मात्र सीमित रहेन । उसले तथ्यपरक र तकर्संगत उत्तरकाे खाेजी गनर् थाल्याे । फलस्वरूप विज्ञानको जन्म भयाे । जब विज्ञानले एउटा स्वतन्त्र गतिविधिकाे रूप धारण गयार्,े तब संसारकाे दृश्य नै फेरियो । सवर्शक्तिमान ईश्वरकाे भूमिका समाप्त भयाे । र, सांसािरक वस्तुहरू तथा घटनाहरूको व्याख्या सांसािरक कारणहरू र नियमहरूकाे आधारमा गनर्े प्रक्रिया आरम्भ भयाे । त्यसपछि यथाथर् तथ्यहरू (सत्यहरू) क्रमशः बाहिर आउन थाले । अब वस्तुगत तथ्यहरूबाट के देखियाे भने मानवका पूवर्जहरू देवता (ईश्वर) हुनु त परै जावस्, उनीहरू आजका मानवहरू भन्दा पनि निकृष्ट थिए । मानवजातिकाे उत्पत्ति सम्बन्धी वैज्ञानिक दृष्टिकोण प्रस्तुत गनर्े प्रथम व्यक्ति अङ्ग्रेज वैज्ञानिक चाल्र्स डार्विन थिए । उनकाे विकासवादकाे सिद्धान्तले मानव जाति वानरबाट विकसित भएकाे हाे भन्ने धारणा प्रस्तुत गयार्े । यो धारणालाई थप उचाइर्मा पुरÞ्याएका थिए वैज्ञानिक साम्यवादका प्रवर्तक कालर् माक्र्स र फैडरिक एंगेल्सले । उनीहरूद्वारा प्रतिपादित ऐतिहासिक भाैतिकवादले श्रमले वानरलाइर् मानव बनाएकाे हाे भन्ने धारणा प्रस्तुत गयार्े । मानव जातिकाे उत्पत्तिकाे सम्बन्धमा यी दुइर् सिद्धान्तहरूले प्रस्तुत गरेका धारणाहरूलाई सवार्धिक वैज्ञानिक मानिएकाे छ ।
विज्ञान जगत्का सवार्धिक महत्वपूर्ण उपलब्धिहरू “विकासवाद” र “एेतिहासिक भाैतिकवाद” काे आधारमा मानवशास्त्रीहरूले मानव जातिकाे उत्पत्तिकाे सम्बन्धमा धेरै अध्ययन–अनुसन्धान गिरसकेका छन् । यस्ता अध्ययन–अनुसन्धानहरूवाट पयार्प्त तथ्यहरू र निष्कषर्हरू प्रकाशमा आएका छन् । परिणाम स्वरूप यस दिशामा धेरै प्रगति भएकाे छ । र, मानव जातिकाे उत्पत्तिकाे सम्बन्धमा सर्वमान्य धारणाहरू बनेका छन् । रुसी लेखक वलेरी अलेक्सेयेवद्वारा लिखित पुस्तक ‘मानव जातिकाे उत्पत्ति’ यस दिशामा गिरएका खाेजहरूकाे विवरण हाे । यस पुस्तकमा मानव जातिकाे विकासक्रमलाइर् आरम्भ देखि वतर्मान चरण सम्म तथ्यगत र तकर्संगत ढंगले प्रस्तुत गिरएकाे छ । त्यसकारण यो पुस्तक सम्बन्धित विषयकाे एउटा प्रामाणिक वैज्ञानिक दस्तावेज हाे । यस पुस्तकले हाम्राे जस्तो पिछडिएको समाजमा सम्बन्धित विषयमा वैज्ञानिक दृष्टिकोण निमार्ण गनर् ठूलो सहायता पुरÞ्याउने अपेक्षा गनर् सकिन्छ । यसै परिप्रेक्ष्यमा कमरेड नारायण गिरीले यो पुस्तकलाइर् नेपाली भाषामा अनुवाद गरी यसलाइर् हाम्राे समाजमा प्रवेश र परिचित गराउने पहिलाे भूमिका निवार्ह गनर्ु भएकाे छ । यसकाे लागि वहाँ विशेष धन्यवादकाे पात्र हुनु भएकाे छ । यसकाे प्रकाशनकाे गहन जिम्मेवारी लिएर ‘पुस्तक सेन्टर’ का प्रकाशक तथा वितरक गुण प्रसाद आचायर्ले पनि अत्यन्त प्रशंसनीय काम गनर्ुभएकाे छ । हामी यसकाे सफलताकाे हादिर्क कामना गदर्छौं ।
युवा शिशिर श्रेष्ठकाे प्रेम सम्वन्धि ताजा धारणा
दुइर् आत्माकाे मिलन प्रेम हाे । ९क्७ब्०
प्रेम एक समपर्ण भाव हाे ।
एकै पटक धेरै जनासंग प्रेम गनर्े हाेइन, एक जनालाइर् धेरै प्रेम गनर्ु पर्दछ ।
एक आपसमा माया–प्रेम साटौं र विश्वलाइर् सुगन्धित बनाआैं ।
प्रेम आनन्द मात्र हाेइन, पिडा पनि रहेछ । ९ब्७ग्०
प्रेम भगवानकाे अनुपम उपहार हाे ।
म प्रेम र विवाहमा विस्वास गदर्छु ।
प्रेममा सुन्दरता मात्र हाेइन, बाैद्धिकता पनि हेर्नु पर्दछ ।