विश्व चचिर्त लेखकहरु मिलन आफन्त, कालर्माक्र्स, एन्गेल्स, स्वेट मार्डन, ब्रायन ट्रेसि, टि.एस.कुन, मातार् हानर्केर, रमेश सुनुवार, मनहिर तिमिल्सिना, रोशन दाहाल र दुगार्नाथ खरेलका लेखहरु समावेश भएकाे धभदकष्तभ www.shishirks.com.np सावर्जनिक भइसकेकाे छ, एक पटक अवस्य अध्ययन गनर्ुहाेला !
मिलन आफन्त (निदर्ेशक, सम्पादक तथा निमार्ता)
ब् धभदकष्तभ www.shishirks.com.np अयलतबष्लष्लन तजभ धचष्तष्लनक या ध्यचमि mाबयगक बगतजयचक :ष्बिल बबलतब, प्बचि :बचप, भ्लनभिक, क्धभतत :बचमभल, द्यचबथबल त्चबअथ, त्क् प्गल, :बचतब ज्बचलभअपभच, mच्बभकज क्गलगधबच, :बलबजबचष् mत्ष्ष्किष्लब, च्यकजबल म्बजबि ७ म्गचनब ल्बतज प्जबचभि जबक दभभल mबमभ उगदष्अि। थ्यग कजयगमि मभाष्लष्तभथि चभबम ष्त।
:ष्बिल बबलतब ९म्ष्चभअतयच, भ्मष्तयच ७ एचयमगअभच०
म जीवन भर ब्रह्माकुमार रहन चाहन्छु : युवा शिशिर श्रेष्ठ
ब्रह्मचयर् एक भारतीय धामिर्क अवधारणा हाे जसकाे शाब्दिक अर्थ ब्रह्म संग सद्भावकाे आचरण वा ब्रह्मकाे मागर्मा चल्नु भन्ने बुझाउँछ । भारतीय धमर् अनुसार यसले सामान्यतया यौन संयम वा पूर्ण रुपमा संचय भएकाे विशेष जीवन शैलीलाइर् बुझाउँछ । ब्रह्मचयर् त्याे हाे जब ब्यक्ति तपस्वी तिरकाले आफ्नाे शरीर र मनलाइर् पूर्ण रुपमा नियन्त्रण गदर्छ । हिन्दु, जैन र बाैद्ध मठ परम्परामा ब्रह्मचयर् भन्नाले यौन र विवाह जस्ता अनिवायर् कुराहरुकाे त्यागलाइर् बुझाउँछ । यो भिक्षुकाे साधनाकाे लागि आवस्यक मानिन्छ । (विकिपिडिया)
म जसरी प्रेम र विवाहकाे पक्षमा खुलेर लेख्छु, त्यसरीनै यौनकाे वारेमा भने खुल्न चाहन्न । याैन नित्यान्त ब्यक्तिगत कुरा हाे । याे वाहिर अभिब्यक्त गनर्े विषय हाेइन । हामी प्रेममा विश्वास राख्नेहरुले यसलाइर् आफ्नाे नियन्त्रणमा राख्नु पर्दछ । प्रेममा वासनाकाे कुनै स्थान छैन । प्रेम आत्मीय भावना हाे भने यौन शारीिरक आकषर्ण । हामी प्रेमवादीहरु यौनमा अत्यन्तै सम्वेदनशिल हुनुपदर्छ । म त भन्छु श्रीमान श्रीमति विच वाहेक अरुसंग यस्तो सम्वन्ध राखिन्छ भने त्याे पाप हाे । यसै कुरालाइर् मनन गरेर भगवान शिवबाबाले आफ्नाे मुरलीमा पवित्रताकाे वारेमा हामीलाइर् सचेत गराउनु हुन्छ । विभिन्न ब्यक्तिसंग राखिने यौन सम्वन्ध त सबैभन्दा ठुलो चािरत्रिक स्खलन हाे । तसथर् म जीवनभर यस्तो पाप कमर् गनर् चाहन्न । म जीवनभर पवित्र अथार्त ब्रह्माकुमार रहने प्रण गदर्छु । “प्रेम र विवाह” लाइर् म स्वागत गदर्छु तर याैन मेरो जीवनमा स्वीकायर् छैन,……धन्यवाद !